थप १३ जनामा कोरोना पुष्टि, ४४ जना संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। शनिबार ४४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस […]

सम्बन्धित सामग्री

२४ घण्टामा थप १७७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ५ पीसीआर परीक्षणका क्रममा १ सय ४४ जना र १ हजार ३ सय २१ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मंगलबार मृत्यु भने […]

थप ९ जनामा कोरोना पुष्टि, ४४ जना संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। शनिबार ४४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ४०० जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस […]

आठ लाख ८७ हजारमा कोरोना पुष्टि : कुन उमेर समूहका कति संक्रमित ?

पालमा दैनिक कोरोना संक्रमणले रेकर्ड तोड्दै आएको छ । एक हप्तामा २७.३ प्रतिशतले कोरोना संक्रमण बढेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या आठ लाख ८७ हजार ७६९ जना पुगेको छ। संक्रमण सुरु भएदेखि अहिलेसम्म बालकदेखि वृद्धसम्म संक्रमित भएका छन् । २४ घण्टाका कुन उमेर समूहका कति संक्रमित ? २४ घण्टामा संक्रमित हुनेमध्ये १० वर्ष उमेर समूहका १८९, ११ देखि २० वर्ष उमेर समूहका ५८८, २१ देखि ३० वर्ष उमेर समूहका ३ हजार ५५४, ३१ देखि ४० वर्षका २६ सय १५, ४१ देखि ५० वर्ष उमेरका १४ सय ५५, ५१ देखि ६० उमेरका ९ सय २२, ६१ देखि ७० वर्षका ४३१, ७१ देखि ८० वर्षका १८५, ८० वर्ष माथिका ६९ र उमेर नखुलेका ४४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा ५९ जना

काठमाडौंमा ४४ जना, भक्तपुरमा ७ जना र ललितपुरमा ८ जना सहित काठमाडौं उपत्यकामा मात्र ५९ जना संक्रमित छन्।

नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?

नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।  बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५.४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ सय ९७ वटा नमुना परीक्षण भएको थियो भने १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार उपत्यकामा ५५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्येमा ४४ जना काठमाडौंमा, ३