गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री

प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरे । प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।    मुख्यमन्त्री पोखर

सम्बन्धित सामग्री

अस्पतालको बाल उपचार कक्षलाई स्वास्थ्य सामग्री सहयोग

जिल्ला अस्पताल लमजुङमा स्थापना भएको बाल उपचार कक्षलाई १ करोड बढी रुपियाँको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखराको सहकार्य, सिआरएस नेपालको आर्थिक सहयोग र कारितास नेपालद्वारा कार्यान्वयन गरिएको कोभिड १९ को दोस्रो भेरियन्ट इमरजेन्सी रेस्पोन्स परियोजना अन्तर्गत सहयोग प्राप्त भएको हो ।

गण्डकी सरकारलाई ८५ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग

९ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले झण्डै ८५ लाख रुपैयाँ बरारबरका स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिन् । सहयोग स्वरुप प्राप्त उक्त स्वास्थ्य सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई हस्तान्तरण […]

गण्डकी प्रदेश सरकारलाई ८५ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।

दोर्दीखोला बाढी पीडितलाई गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोग

काठमाडौं। लमजुङको दोर्दी– ८ हिलेबजारमा बाढीले बगाएका १७ घरलाई गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्बल,खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको छ। त्यस्तै गण्डकी प्रदेश सरकारको तर्फबाट कर्कटपाता वितरण भएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए। उक्त सामग्री प्रदेशमन्त्री मधुमाया गुरुङ, प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुँइटेललगायतले वितरण गरेका छन्। दोर्दी खोलामा आएको बाढीले ती घर बगाएका थिए।

‘द आर्ट अफ लिभिङ’द्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा, १ असार: द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण […]

गण्डकी सरकारलाई हुन्डाईको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ५० लाख बराबरको कोभिड–१९ उपचारमा आवश्यक पीपीईलगायत स्वास्थ्य सामग्री गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ । लक्ष्मी कन्टिनेन्टलले हुन्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा उक्त सहयोग उपलब्ध गराएको हो । कोरोना महामारीको संक्रमण रोकथाममा सहयोग पु¥याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ । यो सहयोगले बिरामीलाई समयमै र सही तरिकाले उपचार गर्न सहज हुने अपेक्षा कम्पनीको छ । लक्ष्मी हुन्डाईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड सहयोगका साथै फिबर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको थियो ।  कम्पनीले यसअघि ०७२ को भूकम्पमा नेपाल रेडक्रसलाई, चन्द्रोदय आधारभूमि विद्यालयको भवन निर्माण, गोरखाको पुनर्निर्माणलगायतमा सहयोग गरेको थियो ।

लक्ष्मी हुण्डाईले गण्डकी प्रदेशलाई दियो ५० लाख बराबरको स्वास्थ्य सामग्री

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरका कोभिड–१९ उपचार का बेला चाहिने पिपिई लगायतका आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ। कम्पनीले गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।

हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख बराबरका कोविड–१९ उपचारका लागि आवश्यक पीपीईलगायत सामग्रीहरु प्रदान गरेको छ । कम्पनीले स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस […]

गण्डकी प्रदेश सरकारलाई हुन्डाईद्वारा ५० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपालको लागि हुन्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुन्डाईले ५० लाख बराबरका कोविड–१९ उपचार का सामाग्री गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।हुन्डाईले पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो । हाल विश्व भरी फैलिँदै गरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण  रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको कम्पनीले जनाएको छ ।&nbs

लक्ष्मी हुन्डाईद्वारा ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

कास्की / गण्डकी प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी