नेविसंघको प्रशिक्षण कार्यक्रम स्थगित : विवाद अन्त्य गर्न छलफल जारी :: Pahilopost.com

काठमाडौं: आन्तरिक विवाद चर्किएपछि नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आजको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ। आज बिहान ८ बजेका लागि अध्यक्ष नैनसिंह महर पक्षधरले बोलाइएको कार्यक्रम नजिकै महामन्त्री कुन्दनराज काफ्ले पक्षधरले पनि कार्यक्रम गर्न मञ्च तयार गरेपछि कार्यक्रम रोकिएको थियो।   सुन्दरीजलस्थित वीपी संग्राहलयमा बोलाएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष

सम्बन्धित सामग्री

बैठकमा फर्किए शेखर, देउवासँग छलफल जारी

काठमाडौं – कांग्रेस संसदीय बोर्डको बैठक बीचमै छाडेर निस्किएका शेखर कोइराला फर्किएका छन् । सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकले फोन गरेर बोलाएपछि कोइराला फिर्ता भएका हुन् । फर्किएलगत्तै देउवा र शेखरबीच छलफल चलिरहेको छ । राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला बैठकबाट निस्किएका थिए। शेखर पक्षले बागमती प्रदेश, गण्डकी प्रदेश, […]

बालुवाटारमा देउवा, दाहाल र नेपालबीच छलफल जारी

काठमाडौँ– भावी सरकार गठन र शक्ति बाँडफाँटबारे गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ। अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर पहिला कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भइरहेको हो। तीन नेता बिहीबार […]

पौडेल पक्षका नेताहरुबिच छलफल जारी

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको आन्तरिक छलफल भइरहेको छ । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरुको छलफल भइरहेको हो । वरिष्ठ नेता पौडेलसहित उपसभापति सिंह, नेताहरु शशांक, शेखर कोइरालालगायत सहभागी बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवाद, जिल्ला सभापतिहरुको अनशनलगायतका विषयमा छलफल हुने छ ।

माधव समूहको बैठक चार घण्टादेखि जारी

नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चार घण्टादेखि जारी छ । बिहान सवा ११ बजेबाट सुरु भएको बैठक अहिलेसम्म जारी रहेको हो । नयाँ बानेश्वरको एक होटलमा जारी बैठकको सुरुमा यसअघि एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले तयार पारेको १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ गरेका छन् । त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले धारणा राख्ने कार्यक्रम रहेको छ । नेता रघु पन्तले आजको बैठकमा पार्टी एकता कायम राख्ने सन्दर्भमा छलफल जारी रहेको बताए ।  माधव पक्षीय कार्यदलका सदस्यहरुले नेत

एमाले कार्यदल बैठक : सहमतिको मस्यौदामा छलफल जारी, आजै टुंग्याउने तयारी

काठमाडौं : नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि जारी कार्यदलको बैठकमा सहमतिको मस्यौदामा छलफल चलिरहेको छ । चार घण्टादेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छलफल सकारात्मक ढंगले अघि बढिरहेको माधव नेपाल पक्षीय कार्यदल सदस्य रघुजी पन्तले बताए। 'सहमतिको मस्यौदामा कार्यदल सदस्य सबैले सुझाव दिएका छौं, ती सबै सुझावको पनि प्रतिनिधित्व हुने गरी सहमतिको ड्राफ्ट बनाउने तयारीमा छौं, बैठक चलिरहेका बेला बाहिरिएका नेता पन्तले भने, 'सकभर आजै यसलाई पूर्णता दिने तयारीमा छौं।'उनले सम

कार्यदल बैठकबाट बाहिरिदै पोखरेलले भने- सम्भवतः आजै विवाद टुङ्ग्याउँछौ

काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकता सम्भवतः आजै टुंग्याउने बताएका छन् । कार्यदलको बैठकबाट बाहिरिएका पोखरेलले सहमतिको अधिकतम प्रयास भइरहेको बताए । नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ । चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । छलफल जारी रहेकै बेला […]

कार्यदल बैठक छोडेर शङ्कर पोखरेल बाहिरिए, भने - प्रयास जारी छ

नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ । चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । छलफल जारी रहेकै बेला पोखरेल भने बैठक छोडेर बाहिरिएका हुन् ।उनले सहमतिका लागि प्रयास जारी रहेको भन्दै सम्भवतः आजै विवाद टुङ्गिने बताए । ‘हामी सहमतिका लागि अधिकतम प्रयास गरिरहेका छौ । सम्भवतः आजै हामी टुङ्ग्याउँछौ’, पोखरेलले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।पार्टी विवाद मिलाउन कार्यदलको बैठक गत सोमबारदेखि लगातार बस्दै आएको छ ।&

ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल ...

एमालेका दुवै पक्षबीचको छलफल जारी

करिब चार महिनापछि आज नेकपा एमालको शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि एमालेका दुवै पक्ष )केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीच भेटवार्ता भएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठक पार्टीमा दे...