बालुवाटारमा देउवा, दाहाल र नेपालबीच छलफल जारी

काठमाडौँ– भावी सरकार गठन र शक्ति बाँडफाँटबारे गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ। अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर पहिला कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार साँझ बालुवाटारमा छलफल भइरहेको हो। तीन नेता बिहीबार […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ ।

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपाल छलफलमा

सत्ता गठबन्धनका मुख्य दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल चलिरहेको...

कोटेश्वरमा प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वरमा पुगेका छन्। देउवा र नेपालबीच अहिले समसमायिक विषयमा छलफल जारी रहेको छ। प्रधानमन्त्री देउवा र नेपालबीच विश्वासको मतबारे छलफल भएको र पछिल्लो राजनीतिक विषयमा पनि कुराकारी जारी रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी…

विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच देउवा निवासमा छलफल

वर्तमान राजनीतिक परिस्थितिबारे विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी रहेको हो ।उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आव्हानबारे छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त

दोस्रो तहका नेतासहित ओली र नेपालबीच सिंहदरबारमा वार्ता

कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भइरहेको छ । कार्यदल सदस्यसहित ओली र नेपालबीच शुक्रबार साँझदेखि सिंहदरबारमा छलफल जारी छ ।

ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल ...

स्थायी कमिटी बैठकले सकारात्मक सन्देश दिन सक्छ : भट्टराई

काठमाडौं।एमालेका मुख्य सचेतक विशाल भट्टराईले आजको स्थायी कमिटी बैठकले केही सकारात्मक सन्देश दिन सक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भईरहेको बताए।अघोषित रुपमा दुई नेताबीच छलफल अघि बढिरहेको उनले बताए। औपचारिक रुपमा छलफल नभए पनि स्थायी कमिटी सदस्यहरुबीच छलफल जारी रहेको उनले बताए।“स्थायी कमिटीमा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल हुनेछ।केही निणर्य पनि हुनसक्छ”, उनले भने।

स्थायी कमिटी बैठकले सकारात्मक सन्देश दिन सक्छ : भट्टराई

काठमाडौं।एमालेका मुख्य सचेतक विशाल भट्टराईले आजको स्थायी कमिटी बैठकले केही सकारात्मक सन्देश दिन सक्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भईरहेको बताए।अघोषित रुपमा दुई नेताबीच छलफल अघि बढिरहेको उनले बताए। औपचारिक रुपमा छलफल नभए पनि स्थायी कमिटी सदस्यहरुबीच छलफल जारी रहेको उनले बताए।“स्थायी कमिटीमा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल हुनेछ।केही निणर्य पनि हुनसक्छ”, उनले भने।

झ्यालबाट धरहरा नियालेर तिक्तता मेटाउने प्रयासमा ओली-नेपाल वार्ता

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको छलफल जारी छ । लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि भेटवार्ता भइरहेको हो । दिउँसो करीब सवा २ बजे होटल प्रवेश गरेका दुई नेताले झ्यालबाट नवनिर्मित धरहराको दृश्यावलोकन समेत गरेका थिए । बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास...

केन्द्रमा मोर्चा कस्नेबारे प्रचण्ड–माधवबीच छलफल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष र एमाले नेता माधव नेपालबीच छलफल जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकका लागि निम्तो दिए पनि आफूलाई थाहा नभएको बताएका प्रचण्ड कर्णाली सरकारलाई जोगाइदिएका माधव नेपालसँग छलफलमा छन् । कर्णालीमा देखिएको कांग्रेस–माओवादी–माधवको गठबन्धनलाई टिकाउने र केन्द्रमा कसरी अघि बढ्नेबारे छलफल भइरहेको बुझिएको छ ।