काठमाडौँ: नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठकले सहमतिका लागि विभिन्न विषयमा छलफल गरेको छ। सिंहदरवारमा बसेको बैठकमा अनौपचारिक रुपमा भएका वार्ताबारे रिपोर्टिङ भएको कार्यदलका सदस्य गोकर्ण विष्टले बताए। विवाद समाधानका लागि छलफल जारी रहने विष्टले बताए।
'समाधानमा पुग्ने भनेर छलफल गरेका छौँ। अनौपचारिक हिसाबले २०/२५ बैठक बसेका थिए। ती बैठकका…