एमालेका दुवै पक्षबीचको छलफल जारी

करिब चार महिनापछि आज नेकपा एमालको शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि एमालेका दुवै पक्ष )केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीच भेटवार्ता भएको हो। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठक पार्टीमा दे...

सम्बन्धित सामग्री

सरकार गठनबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ–  सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँडबारे छलफल भइरहेको हो ।  अनुसार शुक्रबार साँझ साढे ५ बजेबाट दुवै नेताबीच छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । दुई जनाबीच छलफल सकिएपछि एकीकृत […]

यौन हिंसाविरुद्ध संशोधन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ – संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ। प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन्। हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन्। जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण भेटिन […]

यौन हिंसाविरुद्ध संशोधन विधेयकमाथि छलफल जारी

संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ । प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन् । हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण भेटिन र न्याय सम्पादनमा सहज हुने भनिए पनि अहिले ठीक उल्टो भइरहेको भन्दै उनीहरुले शिक्षित र सामान्य व्यक्तिको ह

यौन हिंसाविरुद्ध संशोधन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ– संसद्‌मा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।  प्रतिनिधिसभा बैठकमा जारी छलफलमा सहभागी सांसदहरूले विद्यालयदेखि कार्यक्षेत्रमा यौन हिंसा घटना सार्वजनिक भइरहेकाले कानुन कडा बनाइनुपर्ने बताएका छन् । हद म्याद राख्नुपर्ने र नपर्ने दुवै पक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । जति चाँडै उजुरी दियो त्यत्ति चाँडो नै प्रमाण […]

बजेट हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो : अर्थमन्त्री शर्मा

नेपाल सरकारद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमाथि सङ्घीय संसद्का दुवै सदनमा छलफल जारी छ । छलफलका क्रममा यसअघिको परम्परा जस्तै बजेटप्रति सत्तापक्षका सांसदहरूले बजेटको बचाऊ गर्दै आफ्ना धारणा राखेका थिए भने विपक्षी दलका सांसदहरूले बजेट व्यावहारिक नभएको तथा कार्यान्वयनमा हुन नसक्नेजस्ता टिप्पणी राख्दै आलोचना गरेका थिए । यद्यपि, मुलुकको निजी क्षेत्र एवं अर्थ विज्ञबाट सरकारले …

संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज पनि

काठमाडौं : संघीय संसदका दुवै सदनमा बुधबार पनि आर्थिक वर्ष २०७९\०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहनेछ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। राष्ट्रियसभामा पनि आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने संस

दुवै सदनमा बजेटमाथिको छलफल आज पनि जारी रहने

काठमाडाैँ- संघीय संसदअन्तर्गत दुवै सदनमा आज  पनि आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी नै रहनेछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत अन्य दलले वितरणमुखी तर अपुरो र दिशाहीन बजेट भएको आरोप लगाएका छन् […]

आज पनि संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ। आज शुक्रबार पनि संघीय संसदअन्तर्गत दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी हुने कार्यसूची रहेको छ ।

ललितपुरमा एमालेका दोस्रो तहका नेताबीच छलफल जारी, नेपाललाई भेटेर फर्किए भुसाल

सत्तारूढ नेकपा (एमाले)का दुवै पक्षका दोस्रो तहका नेता छलफलमा जुटेका छन्।

ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल ...