कार्यदल बैठकबाट बाहिरिदै पोखरेलले भने- सम्भवतः आजै विवाद टुङ्ग्याउँछौ

काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकता सम्भवतः आजै टुंग्याउने बताएका छन् । कार्यदलको बैठकबाट बाहिरिएका पोखरेलले सहमतिको अधिकतम प्रयास भइरहेको बताए । नेकपा एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा जारी छ । चार घण्टादेखि जारी बैठकबाट कार्यदल सदस्य शङ्कर पोखरेल भने बाहिरिएका छन् । छलफल जारी रहेकै बेला […]

सम्बन्धित सामग्री

खेलाडी-प्रशिक्षक विवाद समाधान गर्न एन्फाले बनायो तीन सदस्यीय कार्यदल

२५ बैशाख, काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ । आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । नेपाली सेनाका पूर्व […]

पुनर्बीमा निर्देशनसम्बन्धी विवाद : विशेष कार्यदल बनाउने

स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशनसम्बन्धी विवादलाई समाधान गर्न बीमा समितिले विशेष कार्यदल बनाउने भएको छ । यसै साता विशेष कार्यदल बनाएर पुनर्बीमा निर्देशन विवादलाई सहमतितर्फ अगाडि बढाउने समितिको तयारी छ ।गत मङ्सिर ९ गते बीमा समितिले निर्जीवन तथा जीवन बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै पुनर्बीमा गराउन निर्देशन दिएको थियो । स्वदेशी कम्पनीले पुनर्बीमा लिन नमानेको अवस्थामा मात्र विदेशी कम्पनीमा पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशन थियो । समितिको उक्त निर्देशन जारी भएपछि बीमा कम

दशबुँदेका विवाद मिलाउन एमालेले बनायो कार्यदल

चार महिना लामो विवाद मिलाउन बनेको दशबुँदे सहमति कार्यान्वयनमा पनि समस्या देखिएपछि एमालेले कार्यदल नै बनाएको छ । दशबुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि उपाध्यक्ष भीम रावल नेतृत्वमा कार्यदल बनाएको...

एमाले विवाद : कार्यदल बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (एमाले) मा विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ।आजको बैठकले सहमतिको खाकालाई अन्तिम रुप दिनेछ। पार्टी प्रवक्तासमेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने जानकारी दिए।हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको छ। स्रोतका अनुसार माधव नेपाल पक्षले संसद पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने त

एमाले विवाद मिलाउन कार्यदल पुनः सक्रिय

आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले)को कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक शुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो । सिंहदरबारमा …

एमाले विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय

एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । खनाल–नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्क्रिय भएको कार्यदलको बैठक सोमबार सिंहदरबारमा बसेको छ ।  बैठकपछि...

एमालेमा विवाद मिलाउन कार्यदल गठन

सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आइतबारको भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालका पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा […]

एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि कार्यदल गठन भएको छ। कार्यदलमा नेता माधव नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे रहेको छन्। यस्तै संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। कार्यदललाई तीन दिनमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ।

पार्टीको विवाद समाधानका लागि एमालेमा बन्यो कार्यदल, को–को छन् कार्यदलमा ?

काठमाडौं । नेकपा एमालेको जारी विवाद निरुपणका लागि कार्यदल गठन गरिएको छ । आज आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको ओली–नेपालबीचको छलफलले संस्थापन र असन्तुष्ट पक्षका पाँच/पाँच जना नेता रहेको कार्यदल गठन गरेको हो । कार्यदलमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । त्यस्तै ओली पक्षबाट सुवास... The post पार्टीको विवाद समाधानका लागि एमालेमा बन्यो कार्यदल, को–को छन् कार्यदलमा ? appeared first on Purbeli News.

एमालेको विवाद समाधान गर्न कार्यदल गठनको तयारी

१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]