काँकडभिट्टा-पानीटंयाकी सीमानजिक रेल दुर्घटनामा झापाका युवाको मृत्यु

झापा : भारतमा रेल दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ। झापाको काँकडभिट्टा-पानीटंयाकी सीमानजिकै रेल दुर्घटनामा मेचीनगर नगरपालिका-६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।बिहीबार बेलुका साढे ७ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ। रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको विषयमा खोरीबारी थानाले अनुसन्धान गरिरहेको छ भने नेपाली युवकको शव हाल भारतमै रहेको जनाइएको छ।

सम्बन्धित सामग्री

आन्ध्र प्रदेशमा रेल जुध्दा १३ जनाको मृत्यु

काठमाडौं : भारतको आन्ध्र प्रदेशस्थित विजयनगर जिल्लामा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्। गम्भीर घाइतेको संख्या बढी भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। त्यहाँको मण्डल रेल प्रबन्धकका अनुसार हावडा–चेन्नई रुटमा विशाखापट्टनम–पलासा यात्रु रेल र विशाखापट्टनम–रायगढा यात्रु रेल आपसमा ठोक्किएका थिए। दुर्घटनामा रेलका तीनवटा डिब्बा क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन्। दुर्घटनापछि यो मार्गमा चल्ने झण

पाकिस्तानमा रेल दुर्घटनामा परी ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा रेल दुर्घटनामा परी ३० जनाको मृत्यु र १०० जना घाइते भएका छन् । पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या ३० जना पुगेको पुष्टि गरेका हुन । सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ । बिबिसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो […]

भारतीय रेल दुर्घटनामा मृत्यु भएका ५२ को पहिचान खुलेन

भारतमा करिब एक महिना पहिले २ जुनमा भएको रेल दुर्घटनामा परी मृत्यु भएकामध्ये ५२ शवको अझै पहिचान हुन सकेको छैन । लामो समयसम्म पहिचान हुन नसकेकाले ती शव चाँडै अन्त्येष्टि...

उडिसा रेल दुर्घटनामा मृत्यु भएका पर्साका इन्द्रजित पासवानको शव ल्याइयो

वीरगंजः भारतको उडिसा राज्यको बालासोरमा गत मंगलबार राति २८८ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा मृत्यु भएका एक युवकको शव पर्सा ल्याइएको छ । पर्सा छिपहरमाई गाउँपालिका ५ भिस्वा बस्ने २१ वर्षीय इन्द्रजित पासवानको रेल दुर्घटनामा मृत्यु भएको हो। खनाखतपछि शव नेपाल ल्याइएको हो। रोजगारीका सिलसिलामा भारत गएका पासवानको दुर्घटनमा…

चीनमा बुलेट रेल दुर्घटनामा चालकको मृत्यु ७ घाइते

एजेन्सी, २१ जेठ । चीनमा तिव्र गतिको रेल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार भएको घटनामा ७ जना घाइते भएका छन् । घटना चीनको दक्षिणपश्चिम गुइयाङ प्रान्तमा भएको हो । बुलेट रेल ग्वाङजाओतर्फ गइरहँदा दुईवटा डिब्बा लिकबाट खसेको थियो । सीसीटीभीले चालकको मृत्यु भएको जनाएको छ । युजाई टनलको ढोकामा सातौं र आठौं […]

रेल्वे अध्यादेश : रेल दुर्घटनामा मृत्यु भएमा परिवारलाई सात लाखसम्म क्षतिपूर्ति

रेल दुर्घटनाबाट मृत्यु भएमा मृतकका परिवारलाई सरकारले जनही ७ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने कायम गरेको छ । नेपालभित्र र नेपाल बाहिरसमेत नेपाली रेल दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारदेखि घाइतेसम्मलाई रकम नै उल्लेख गरेर क्षतिपूर्ति र राहतको व्यवस्था मिलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको ‘रेल्वे अध्यादेश’ अनुसार दुर्घटनापछि घाइते र मृतकका परिवारजनलाई १ लाखदेखि ७ लाखसम्मको राहत र क्षतिपूर्ति उल्लेख गरेर रेल सञ्चालन गर्ने भएको छ । रेल दुर्घटनामा क

पश्चिम बंगाल रेल दुर्घटनामा मर्नेको संख्या नौ पुग्यो

झापा : भारतको पश्चिम बंगालमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। बिहीबार साँझ ५ बजे बिकानेर–गुवाहटी एक्सप्रेस रेल जलपाइगुढी जिल्लाको मयनागुरीको डोमहनी नजिकै दुर्घटना भएको थियो।गुडिरहेको रेलको डब्बा (बोगी) लिकबाट बाहिर खस्दा कयौँ यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अझै पनि डब्बाले यात्रुहरू थिचेको अधिकारीहरूले बताएका छन्। उद्धार भइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको जलपाइगुढीका डिएम मोमिता गोद्रा वसुल बताए।१२ वटा बोगी लिकभन्दा बाहिर खसेको छ। दुर्घटनामा

ताइवानमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो, चालकको पनि मृत्यु

पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ। उक्त दुर्घटनामा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। ताइपेइबाट ताइतुङतिर लागेको रेल हुवालियन क्षेत्रको सुरुङमा शुक्रवार बिहान दुर्घटना भएको थियो। ४९० यात्रु रहेको रेलले ट्रयाक छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ।  दुर्घटनामा रेल चालकको पनि मृत्यु…

इजिप्टमा रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ ।  दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जाँदै गरेको रेल एक आपसमा ठोक्किएका हुन् । देशको दक्षिणी क्षेत्