ताइवानमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ५० पुग्यो, चालकको पनि मृत्यु

पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ। उक्त दुर्घटनामा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। ताइपेइबाट ताइतुङतिर लागेको रेल हुवालियन क्षेत्रको सुरुङमा शुक्रवार बिहान दुर्घटना भएको थियो। ४९० यात्रु रहेको रेलले ट्रयाक छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ।  दुर्घटनामा रेल चालकको पनि मृत्यु…

सम्बन्धित सामग्री

ओडिशा रेल दुर्घटना : मृत्यु हुने २८८ पुगे

भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । ८ सय ३ जना घाइते छन् ।

ओडिशा रेल दुर्घटना : मृत्यु हुने २८८ पुगे

भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । ८ सय ३ जना घाइते छन् ।

ओडिशा रेल दुर्घटना : मृतकको संख्या २८० नाघ्यो

भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८० नाघेको छ । शुक्रबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा २८८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । त्यस्तै दुर्घटनामा करिब ९ सय जना घाइते भएका छन् ।

जलपाईगुडी रेल दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ५ पुग्यो, ४५ घाइते

भारतमा पश्चिम बंगालको जपाईगुडीमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। दुर्घटनामा कम्तिमा ४५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने बताइएको छ। सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ। स्थानीय समयअनुसार बिहीबार […]