वीरगंजः भारतको उडिसा राज्यको बालासोरमा गत मंगलबार राति २८८ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा मृत्यु भएका एक युवकको शव पर्सा ल्याइएको छ । पर्सा छिपहरमाई गाउँपालिका ५ भिस्वा बस्ने २१ वर्षीय इन्द्रजित पासवानको रेल दुर्घटनामा मृत्यु भएको हो। खनाखतपछि शव नेपाल ल्याइएको हो।
रोजगारीका सिलसिलामा भारत गएका पासवानको दुर्घटनमा…