इजिप्टमा रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ ।  दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जाँदै गरेको रेल एक आपसमा ठोक्किएका हुन् । देशको दक्षिणी क्षेत्

सम्बन्धित सामग्री

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सुनसरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो।...

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कोसी लोकमार्गअन्तर्गगत मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित निमुवामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।...

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।

डेंगुबाट एकैदिन २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । त्यस्तै, ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा […]

कपिलवस्तुमा दुर्घटनाः २ जनाको मृत्यु

कपिलवस्तुका दुई छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।