आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै मैस्याङटार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौर र वरपर जंगलले घेरिएको मैस्याङटार पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा विकास हुँदै गएको हो ।मैस्याङटारमा नयाँ वर्ष, दशैंतिहार, साकेला उभौली र मंसिर लागेपछि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकीयस्थल मैस्याङटारमा स्थानीय पिकनिक जाने गरेका थिए । तर पछिल्लो समय घुमफिर र भ्रमण गर्ने स्थानीयको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए ।

सम्बन्धित सामग्री

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

फिक्कल (इलाम), ५ चैत । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् । स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत जिल्लाका पर्यटक सिमसार र पोखरी र अलोलकन गर्न आउने […]

पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह

काठमाडौँ,२९ माघ । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ । अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका वीरजङ पुनले बताए । जिल्ला बाहिरबाट पनि सर्वसाधारण […]

नारायणी नदीमा मोटरबोटका कारण पर्यटक बढ्दै

छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको […]

नारायणी नदीमा मोटरबोट, पर्यटकको भीड बढ्दै

भरतपुर– छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि  बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै […]

आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै मैस्याङटार

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीको मैस्याङटार आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्न थालेको छ । अग्लो डाँडामा रहेको, हरिया चौर र वरपर जङ्गलले घेरिएको मैस्याङटार पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थलको रूपमा विकास हुँदै गएको हो । मैस्याङटारमा नयाँ वर्ष, दशैंतिहार, साकेला उभौली र मंसिर लागेपछि आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकीय स्थल मैस्याङटारमा […]

पर्यटकको आकर्षण केन्द्र बन्दै बागलुङको ‘टाकुरा’

बागलुङ : निसीखोला गाउँपालिकामा पर्यटकीय सम्भवना भएका थुप्रै स्थल छन्। निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको संगम स्थलमा पर्ने टाकुरामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।वरपर रुख र बीचमा खाली समथर मैदानले धेरैलाई आकर्षित गर्छ। अझ वर्षातको बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ। ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा ‘पिकनिक स्पट’का लागि निकै उपयुक्त स्थान मानिन्छ। आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन्।पश्चिम बागलुङको दो

आन्तरिक पर्यटकको रोजाइँमा दूधेखोलाको कोप्रे झरना

काठमाडौँ,२२ साउन । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन थालेका हुन् । सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो […]

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै

गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् । पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छ्रे, मर्दीलगायतका हिमालको अवलोकन गर्न […]

पर्यटकीय गन्तव्य बन्दै त्रिखण्डी मन्दिर (तस्बिरहरू)

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका अवस्थित त्रिखण्डेश्वर महादेव मन्दिर पर्यटकीय रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यो मकवानपुरको प्रमुख मन्दिरमध्ये एक हो ।पछिल्लो समय यो मन्दिर आन्तरिक पर्यटकको केन्द्र बन्न थालेको छ । शनिबार वा चाडपर्व तथा बिदाका दिनहरूमा यस मन्दिरमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।हेटौँडाको बुद्ध चोकबाट उत्तरतर्फ ९ किलोमिटर दुरीमा पर्ने यस मन्दिर त्रिभुवन राजपथ कै छेउमा छ । बुढापाकाका अनुसार जंगबहादुर राणाका पालामा राप

कालिञ्चोकपछि हनुमन्ते पर्यटकको रोजाइमा

नयाँ वर्ष २०७८ को पहिलो दिन दोलखाको हनुमन्ते डाँडामा एकै दिन ५ हजार बढी आन्तरिक पर्यटक पुगे । धार्मिक तथा मनोरम दृश्यावलोकनको आकर्षक क्षेत्र हनुमन्ते नयाँ वर्ष मनाउने बच्चादेखि बूढाबूढीसम्मको रोजाइमा पर्न सफल भयो । आन्तरिक पर्यटकको आकर्षण क्षेत्र बन्दै आएको कालिञ्चोकपछि हनुमन्ते पर्न सफल भयो ।नयाँ वर्षकै दिन हनुमन्तेलाई पर्यटकीय क्षेत्र घोषणासमेत गरियो । […]