पर्यटकको आकर्षण केन्द्र बन्दै बागलुङको ‘टाकुरा’

बागलुङ : निसीखोला गाउँपालिकामा पर्यटकीय सम्भवना भएका थुप्रै स्थल छन्। निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको संगम स्थलमा पर्ने टाकुरामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।वरपर रुख र बीचमा खाली समथर मैदानले धेरैलाई आकर्षित गर्छ। अझ वर्षातको बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ। ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा ‘पिकनिक स्पट’का लागि निकै उपयुक्त स्थान मानिन्छ। आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन्।पश्चिम बागलुङको दो

सम्बन्धित सामग्री

वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको आकर्षण केन्द्र बन्दै

ललितपुर– गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र  पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्यानको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन क्षेत्र, चराचुरुङ्गीको मधुर आवाज तथा शान्त वातावरणले झनै आकर्षण बनाएको यस केन्द्रमा स्वदेशी तथा विदेशी पर्यटक दिनहुँ सयौँको सङ्ख्यामा आउने गर्दछ्न ।  सामुद्रिक सतहदेखि एक हजार ४८० देखि दुई हजार मिटरको उचाइमा रहेको […]

जलविद्युत् केन्द्र बन्दै सङ्खुवासभा

सङ्खुवासभा, माघ १। मेन्छ्याम जलविद्युत् परियोजनाको उद्घाटनसँगै सङ्खुवासभा जलविद्युत्को ‘हब’ बन्ने चर्चाले जिल्लावासीमा खुसीको तरङ्ग फैलिएको छ । हुन त मेन्छ्याम जलविद्युत् परियोजना ४.७२ मेगावाटको मात्र हो तर यससँगै सङ्खुवासभामा २२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यसले यहाँको विद्युत् विकासको सम्भावना भने बढाएको छ । सङ्खुवासभामा हाल सानो क्षमतामा मात्र विद्युत् उत्पादन हुँदै आए पनि भविष्यमा जलविद्युत्को […]

मुक्तिनाथ मन्दिर पर्यटककाे आकर्षणको केन्द्र बन्दै

म्याग्दी । धार्मिक ऐतिहसिक र प्राकृतिक भू–बनोटका हिसाबले महत्वपूर्ण मानिएको हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । समुन्द्र सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित यो मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न थालेको हाे । […]

पर्यटक आकर्षणको केन्द्र बन्दै गाईघाट झरना

बागलुङ – जिल्लाको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ। ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ। गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ […]

पर्यटक आकर्षणको केन्द्र बन्दै गाईघाट झरना

बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए । उनले गाउँपालिकाले अझै बढी पर्यटक भि

बाबाताल पर्यटकको आकर्षणको केन्द्र बन्दै

बन्दीपुर- पछिल्लो केही समययता सिराहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो । बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र निर्माण गरिएको […]

पर्यटकको आकर्षणको केन्द्र बन्दै बाबाताल

पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ।...

पर्यटक आकर्षणको केन्द्र बन्दै बाबाताल

पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर स्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो ।बाबाताल वरिपरिको वन, वनभोज स्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ (भ्यूटावर)समेत निर्माण ग

पर्यटक आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुन्ज

लक्ष्मी खरेलबारा : पर्यापर्यटनको दृष्टिकोणले मधेश प्रदेशको एक मात्र निकुन्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुन्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रूपमा घोषणा गरेको हो।२०७४ सालमा नेपालकै सबैभन्दा कान्छो निकुञ्ज बनेसँगै पर्सा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा बिदेशी पर्यटकका लागि खुल्ला गरिएको हो। प्राकृतिक सुन्दरतासँगै बन्यजन्तुको अवलोकन गर्न सकिने जैविक बिबिधताको धनी मानिने पर्सा र

मनाङको स्याउबारी पर्यटकको आर्कषण केन्द्र बन्दै

मनाङको स्याउबारी पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै भएको छ। जिल्लाको ङिस्याङ गाउँपालिका १ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन  लोभ्याएको छ।  एग्रो मनाङ प्रालिले ६ वर्ष अगाडिदेखि भ्राताङमा...