काठमाडौँ,२२ साउन । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन थालेका हुन् । सदरमुकाम बेनी बजारदेखि करिब चार किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो […]