आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

फिक्कल (इलाम), ५ चैत । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् । स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत जिल्लाका पर्यटक सिमसार र पोखरी र अलोलकन गर्न आउने […]

सम्बन्धित सामग्री

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।

तेह्रकुने सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । माई नगरपालिका १ र ९ को बिचमा पर्ने तीनकुने क्षेत्रमा पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षणको काम समेत भइरहेको छ ।

पर्यटन प्रवर्द्धन गर्न तेह्रकुने सिमसार महोत्सव

फिक्कल (इलाम), ५ पुस । इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा यही पुस तेस्रो साता महोत्सव हुने भएको छ । माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने सिमसार क्षेत्रमा पुस १७ देखि २० गतेसम्म ‘तेस्रो तेह्रकुने सिमसार महोत्सव’ हुन लागेको हो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा महोत्सव हुन […]

१३ कुने सिमसार महोत्सव

माई नगरपालिका १ र ९ मा रहेको तेह्रकुने सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ४ दिने महोत्सव गरिएको छ । करिब १५ हजार आन्तरिक पर्यटक सहभागी भएको उक्त महोत्सवमा पर्यटन विकासका सम्भाव्य सबै क्षेत्र र वस्तुहरूको प्रचार गरिएको थियो ।

१३ कुने सिमसार महोत्सव

माई नगरपालिका १ र ९ मा रहेको तेह्रकुने सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ४ दिने महोत्सव गरिएको छ । करिब १५ हजार आन्तरिक पर्यटक सहभागी भएको उक्त महोत्सवमा पर्यटन विकासका सम्भाव्य सबै क्षेत्र र वस्तुहरूको प्रचार गरिएको थियो ।

इलामको माईमा तेह्रकुने सिमसार महोत्सव शुरु

इलामको माई नगरपालिका १ स्थित तेह्रकुने सिमसार क्षेत्रमा ‘प्रथम तेह्रकुने सिमसार महोत्सव–२०७८’ सुरु भएको छ । भौगोलिक र जैविक विविधताको दृष्टिकोणले महत्वपूर्ण मानिएको तेह्रकुनेमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव शुरु गरिएको हो । महोत्सवको उदघाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गर्नुभयो ।

आर्थिक क्रान्ति सफल बनाउन पर्यटन प्रवर्द्धन अपरिहार्य : मुख्यमन्त्री राई

इलाम : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्ति सफल बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन अपरिहार्य रहेको बताएका छन्।  माई नगरपालिका-१ बिहीबारेमा सुरु भएको ‘प्रथम तेह्रकुने सिमसार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको रूप संरक्षण गरे मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए।उनले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान दिनसमेत बताए। पर्यटन प्रवर्द्धनको माध्यमबाट मात्रै प्रदेश १ लाई आर्थिक समृद्धिमा अ

आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई

इलाम– प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई पूरा गर्न पर्यटन प्रवर्द्धन मुख्य कार्य भएको बताएका छन् । इलामको माई नगरपालिका–१ मा बिहीबार शुरु भएको चारदिने तेह्रकुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताए । उनले तेह्रकुने सिमसार क्षेत्रको विकास र संरक्षणका लागि प्रदेश सरकारले उचित ध्यान दिने […]

इलामको तेह्रकुने सिमसारमा पर्यटन महोत्सव

माई नगरपालिका–१ र ९, बिहीबारेस्थित तेह्रकुने सिमसार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिने भएको छ। पर्यटनको अर्गानिक गन्तव्य मानिने तेह्रकुने सिमसारमा यही पुस ८ देखि ११ सम्म महोत्सव आयोजना गर्न लागिएको हो।...