छ वर्षपछि बडिगाड गाउँपालिकाको सेवा आफ्नै भवनबाट

काठमाडौँ, २६ चैत । बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थापनाको छ वर्षपछि आफ्नै अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनबाट सेवा दिन थालेको बडिगाड गाउँपालिकाले जनाएको छ । भवन निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण भएपछि यसै सातादेखि सेवा आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । भवन निर्माणका स्थानीयले […]

सम्बन्धित सामग्री

मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित भवनबाट सेवा सुरु

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधबारदेखि नवनिर्मित भवनबाट सेवा सुचारु गरेको हो। मण्डनदेउपुर नगरपालिका–७ कुन्तावेशीमा भाडाको घरबाट सेवा दिँदै आएको...

आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाएकोमा गुनासो गरेका छन्। सोमबार ६७औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले आफ्नै भवनबाट काम गर्ने...

भरतपुर अस्पतालको अत्याधुनिक 'आकस्मिक सेवा' नयाँ भवनबाट

भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ। भरतपुर अस्पतालले तीस बर्षपछि आकस्मिक कक्ष विस्तार गरेको हाे।...

भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट

काठमाडौँ,२५ असोज । भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट सुरु गरिएको छ । हाल २० […]

छ दशकपछि भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट

चितवन– भरतपुर अस्पतालको आकस्मिक सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट सुरु गरिएको छ । हाल २० शय्याबाट सुरु भएको […]

भवनबाट लडेर पूर्वमिस अमेरिका क्रिस्टको निधन

‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृत्यु भएको हो ।ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन् । भवनको नवौं तलामा बस्ने चेस्लीको मृत्यु आत्महत्या लक्षित रहेको प्रहरीको दाबी छ । यद्यपि चिकित्सकले हालसम्म उनको मृत्युको आधिकारिक कारण बताएका छैनन् ।चेस्लीले सन् २०१९ मा ‘मिस नर्थ क्यारोलिना यूएसए’को उपाधि जितेकी थिइन् । यसअघि उनले &lsqu

पूर्व मिस अमेरिका चेस्लीले भवनबाट हामफालेर आत्महत्या गरेको खुल्यो

एजेन्सी, १७ माघ । पूर्व मिस अमेरिका चेस्ली क्रिस्टको आइतबार विहान भएको मृत्युको कारण खुलेको छ । उनले न्यूयोर्कको मानहट्टनस्थित अग्लो भवनबाट हामफालेर आत्महत्या गरेको खुलेको हो । सन् २०१९ मा मिस अमेरिका भएकी उनले भवनबाट हामफालेको न्यूयोर्कसिटी प्रहरी विभागले जनाएको सीएनएनले उल्लेख गरेको छ । मृत्यु हुनु अघि चेस्लीले इन्सटाग्राममा मिस अमेरिका यूएसए जितेको […]

मोटरसाइकलमा मधेस भवनबाट बाहिरिए सोनल

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट आइतबार राति पदमुक्त भएपछि जितेन्द्र सोनल सोमबार मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन्।...

भवनबाट खसेर इरानमा एक स्वीस कूटनीतिज्ञको मृत्यु

एजेन्सी।इरानको राजधानी तेहरानमा स्वीट्जरल्यान्डको दूतावासमा कार्यरत एक वरिष्ठ कर्मचारीको मृत्यु भएको छ। स्वीस दूतावासकी फस्ट सेक्रेटरी ५१ वर्षीया महिलाको भवनबाट खसेर मृत्यु भएको हो। स्वीटजरल्यान्डको विदेश मन्त्रालयका प्रवक्ताले भने,‘विदेश मामिलाको फेडरल डिपार्टमेन्ट, प्रमुख फेडरल काउन्सिलर इग्नाजियो कासिस यो दुःखद घटनाबाट स्तब्ध छौं र परिवारप्रति समवेदना व्यक्त गर्दछौं।’ मन्त्रालयले ति कर्मचारी कसरी भवनबाट खस्न पुगिन भन्ने बारेमा जानकारी दिएको छैन।

प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।...