मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित भवनबाट सेवा सुरु

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधबारदेखि नवनिर्मित भवनबाट सेवा सुचारु गरेको हो। मण्डनदेउपुर नगरपालिका–७ कुन्तावेशीमा भाडाको घरबाट सेवा दिँदै आएको...