पूर्व मिस अमेरिका चेस्लीले भवनबाट हामफालेर आत्महत्या गरेको खुल्यो

एजेन्सी, १७ माघ । पूर्व मिस अमेरिका चेस्ली क्रिस्टको आइतबार विहान भएको मृत्युको कारण खुलेको छ । उनले न्यूयोर्कको मानहट्टनस्थित अग्लो भवनबाट हामफालेर आत्महत्या गरेको खुलेको हो । सन् २०१९ मा मिस अमेरिका भएकी उनले भवनबाट हामफालेको न्यूयोर्कसिटी प्रहरी विभागले जनाएको सीएनएनले उल्लेख गरेको छ । मृत्यु हुनु अघि चेस्लीले इन्सटाग्राममा मिस अमेरिका यूएसए जितेको […]

सम्बन्धित सामग्री

जो आत्महत्या प्रयासबाट जोगिए

काठमाडौं, भदौ २५ । शान्तुन शर्मा १८ वर्ष पहिला काठमाडौंको नयाँ बानेश्वरमा बस्थे। उनका पिताको इन्जिनियरिङमा पिएचडी गर्न अमेरिकामा जाने निधो भयो। उनी परिवारमा एक्ला सन्तान थिए। पितासँगै आमा र शान्तुन पनि अमेरिका जाने भए। त्यतिबेला शान्तुन ९ वर्षका मात्र थिए। पितासँगै अमेरिका छिरेपछि त्यहींको स्कुल पढे। स्कुलदेखि नै उनको फुटबलमा रुचि बढ्यो। स्कुलपछि कलेजमा […]

भवनबाट लडेर पूर्वमिस अमेरिका क्रिस्टको निधन

‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृत्यु भएको हो ।ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन् । भवनको नवौं तलामा बस्ने चेस्लीको मृत्यु आत्महत्या लक्षित रहेको प्रहरीको दाबी छ । यद्यपि चिकित्सकले हालसम्म उनको मृत्युको आधिकारिक कारण बताएका छैनन् ।चेस्लीले सन् २०१९ मा ‘मिस नर्थ क्यारोलिना यूएसए’को उपाधि जितेकी थिइन् । यसअघि उनले &lsqu

‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ६० तले भवनबाट लडेर मृत्यु

एजेन्सी। ‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ३० वर्षको उमेरमा निधन भएको छ । न्यूयोर्क सिटीको एक ६० तले भवनबाट लडेर उनको मृत्यु भएको हो । ब्युटी क्विन, वकिल, फेसन ब्लगर र टेलिभिजन पत्रकारसमेत रहेकी चेस्ली आइतबार बिहान ७ बजे भवनबाट लडेकी हुन् । भवनको नवौं तलामा बस्ने चेस्लीको मृत्यु आत्महत्या लक्षित रहेको प्रहरीको दाबी छ […] The post ‘मिस अमेरिका २०१९’ विजेता चेस्ली क्रिस्टको ६० तले भवनबाट लडेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

१७ माघ, काठमाडौं । पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो । न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् । आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी […]

मिस अमेरिका चेस्ली क्रिस्टद्वारा आत्महत्या

एजेन्सी, १७ माघ। सन् २०१९ मा मिस अमेरिकाको ताज पहिरेकी चेस्ली क्रिस्टले हिजो (आइतबार) आत्महत्या गरेकी छिन् । उनले न्यूयोर्कस्थित म्यानहटनको एउटा भवनको २९औँ तलाबाट हामफालेर आत्महत्या गरेकी हुन् । न्यूयोर्क पुलिस र उनको परिवारले जनाएअनुसार उनी केही दिनदेखि सोही भवनको नवौँ तलामा बस्दै आएकी थिइन् । अन्यायपूर्वक जेलजीवन बिताउन वाध्य गरीब र असहायको निशुल्क […]

सानलुकास जेलबाट श्रीमतीलाई चिठी

मलाई अचेल एकदम गाह्रो हुन थालेको छ। खाना रुच्दैन, केही खाइहाले बान्ता भएर जान्छ। बेलाबेला म आफू समुन्द्रमा डुबेको अनि ऋण तिर्न नसकेर बाले आत्महत्या गरेको सपना देख्छु। कहिले भने छोराले उसका साथीहरुलाई 'मेरो पापा अमेरिका गैसेको छ, मलाई पनि लैसिन्छ' भनेर गफ लगाएको देख्छु भने तिम्रो पेटको सन्तान जन्मेर 'मेरो बाबा खोई?' भनेर सोधेको देख्छु।

एन्टी भाइरस सफ्टवेयर निर्माता जोन म्याकाफीले गरे आत्महत्या

एजेन्सी । विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन । बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका हुन । कर छली गरेको अभियोगमा छानबिनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनी जेलभित्रै मृत अवस्थामा भेटिएको बिबिसीले जनाएको छ । स्पेनको न्याय मन्त्रालयले […]

म्याकफी एन्टी भाइरस बनाउने जोन म्याकफी स्पेनको जेलमा मृत भेटिए

काठमाडौं।म्याकफी एन्टी भाइरस बनाउने जोन म्याकफी स्पेनको बार्सिलोनास्थित एक जेलमा मृत अवस्थामा भेटिएका छन्।मृत्युको केही समयअघि स्पेनको अदालतले उनलाई अमेरिका फिर्ता पठाउने फैसला सुनाएको थियो।स्थानीय प्रहरीले ७५ वर्षीय म्याकफीलाई बचाउने प्रयास गरिएको भएपनि असफल भएको बताएको छ।उनले आत्महत्या गरेको शंका प्रहरीले गरेको छ।प्रविधिको क्षेत्रमा म्याकफी विवादस्पद नाम हो।उनले नै पहिलो पटक एन्टी भाइरस सफ्टवेयरलाई व्यापारिक प्रयोजनले बजारमा ल्याएका थिए।

अमेरिका स्थित चिनियाँ दूतावासमा गोलाबारी

लस एन्जलस । अमेरिका स्थित अमेरिकी दूताबासमा भीषण गोलाबारी भएको छ । लस एन्जलसमा रहेको चिनियाँ वाणिज्य दूतावासमा एक बन्दूकधारीले गोलाबारी गरेर आफूले पनि आत्महत्या गरेका छन् ।