भवनबाट खसेर इरानमा एक स्वीस कूटनीतिज्ञको मृत्यु

एजेन्सी।इरानको राजधानी तेहरानमा स्वीट्जरल्यान्डको दूतावासमा कार्यरत एक वरिष्ठ कर्मचारीको मृत्यु भएको छ। स्वीस दूतावासकी फस्ट सेक्रेटरी ५१ वर्षीया महिलाको भवनबाट खसेर मृत्यु भएको हो। स्वीटजरल्यान्डको विदेश मन्त्रालयका प्रवक्ताले भने,‘विदेश मामिलाको फेडरल डिपार्टमेन्ट, प्रमुख फेडरल काउन्सिलर इग्नाजियो कासिस यो दुःखद घटनाबाट स्तब्ध छौं र परिवारप्रति समवेदना व्यक्त गर्दछौं।’ मन्त्रालयले ति कर्मचारी कसरी भवनबाट खस्न पुगिन भन्ने बारेमा जानकारी दिएको छैन।

सम्बन्धित सामग्री

कांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ। निधि निवास बानेश्वरमा बिहीवार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो। स्वीस राजदूत एलिजाबेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस…

मुख्यमन्त्री राई र स्वीस राजदूतबीच भेटवार्ता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग बिहीबार नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कार्यकक्षमा भएको भेटघाटमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई प्राथमिकतामा राखेर स्वीस सरकारले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले स्वीस सहायतामा सञ्चालन भएका परियोजना सम्पन्न गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहको बताए ।उक्त अवसरमा स्वीस राजदूत क्याप्लरले नवनियुक्त मुख्यमन्त्री राईसँग आफ्नो पहिलो शिष्टाचार भेट

स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

२६ कात्तिक, काठमाडौं । स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । उपसभापति निधिको निवास बानेश्वरमा बिहीबार साँझ भएको भेटमा नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ । निधिका प्रेस सल्लाहकार रामजी […]

उपसभापति निधि र स्वीस प्रतिनिधिमण्डलबीच भेटवार्ता

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र स्वीस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । उपसभापति निधि निवास वानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलसँग नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र सङ्घीयताको कार्यान्वयन तथा सङ्क्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको थियो । सो भेटमा उपसभापति निधिले नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगको उच्च प्रसंशा गरेका थिए ।

स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेट

काठमाडौँ– स्विट्जरल्याण्ड सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहीबार भेट भएको छ। निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका चासो राखेको जनाइएको छ । नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका […]

विश्वको ढुकुटी, स्वीस बैंक र नेपाल

स्वीजरल्यान्डमा सन् १८५४ मा स्थापित स्वीस बैंक कर्पोरेसनलाई नै स्वीस बैंक भनिन्छ । विश्वमा यसका शाखा ५० वटा देशमा रहेका छन् । यस बैंकले आफ्नो बारेमा उच्चस्तरको गोपनीयता र कम स्तरको वित्तीय जोखिमको व्यवस्था गरेको दाबी गर्छ । आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैरकानुनी आर्जन यस बैंकमा जम्मा गर्न सहज मानिन्छ । […]

स्वीस बैंकमा प्रधानमन्त्री निकट व्यापारीको पैसा

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा देशमा भ्रष्टाचार बढीरहेका बेला स्वीस बैंकमा समेत नेपालीको बचत बढ्नुलाई संयोगमात्र मान्न नसकिने अर्थविद्हरू बताउँछन् । स्वीस बैंकमा प्रधानमन्त्री ओली निकट व्यापारीहरुको समेत पैसा रहेको […]

भारतीयहरुको स्वीस बैंकमा ३ खर्ब ३१ अर्ब कालो धन

काठमाडौं। भारतीयहरुले अवैध तरिकाले स्वीस बैंकमा रकम जम्मा गर्ने क्रम बढेको छ। सन् २०२०मा स्वीस बैंकमा भारतीयहरुले अवैध तरिकाले जम्मा गरेको रकम २.५५ स्वीस फ्रैंक (करिब ३ खर्ब ३१ अर्ब रुपैयाँ) पुगेको हो। स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले यो तथ्याङ्क हालै सार्वजनिक गरेको हो। सन् २०१९ मा भारतीयहरुले अवैध रुपमा स्वीस बैंकमा मात्र एक खर्ब ६ अर्ब रुपैयाँ राखेका थिए।

स्वीस बैंकमा नेपालीकाे बचत दोब्बरले वृद्धि

काठमाडौँ / स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष नेपालीले बचत गर्ने बजेटमा दोब्वरले वृद्धि भएको बताएको छ । सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले... The post स्वीस बैंकमा नेपालीकाे बचत दोब्बरले वृद्धि appeared first on Purbeli News.

मुन्धुम ट्रेल अवलोकनमा स्वीस राजदूत एलिजावेथ

खोटाङ :  नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आइपुगेकी छिन्। पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली…