काठमाडौं । नसा च्यापिने समस्याबाट पीडित हुनेको संख्या पछिल्लो समय बढेको छ । अस्वस्थकर जीवनशैली, मोटोपन, मोबाइलमा अत्यधिक समय बिताउने र व्यायाम नगर्ने व्यक्तिमा यस्तो समस्या देखिने गरेको छ । युवादेखि वृद्ध उमेरका व्यक्तिसम्मलाई देखिने नसा च्यापिने रोग बेलैमा पहिचान गरे यसबाट मुक्ति पाउन सकिने चिकित्सकहरु बताउँछन् । के हो नसा च्यापिने रोग ? न्युरोलोजिस्ट […]