काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को साउन २६ गतेका लागि तय भएको बैठकमा चार वटा एजेण्डा थप गर्न केन्द्रिय सदस्य पेमा डोल्मा लामाले माग गरेकी छन् । एन्फा महिला समितिकी अध्यक्ष समेत रहेकी लामाले एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलाई सम्बोधन गर्दै कार्यसमिति बैठकमा एजेण्डा थपका लागि महासचिव किरण राई मात्र निवेदन बुझाएकी […]