निहारिकाको मुद्दामा के थियो जिल्ला अदालतको फैसला ?
निहारिका राजपुतको मुद्दामा जिल्ला अदालत धनुषाले २४ माघ ०७८ मा फैसला गरेको थियो । त्यतिवेला जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए ।
फैसला हेर्दा पीडितकै...
जिल्ला अदालत काठमाडौंले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीचको मुद्दामाथि बुधबार फैसला गरेको छ। साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवनले तीन वर्षअघि १० करोड रुपियाँ क्षतिपूर्तिसमेत माग गर्दै साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको मुद्दामा अदालतले उनको दाबी […]
सर्वोच्चले तल्लो तहका दुईवटा अदालतको फैसला उल्ट्याउँदै मंगलबार गंगाराम चौधरी र सीताराम चौधरीलाई सफाइ दियो । उनीहरू ७ भदौ ०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा कर्तव्य ज्यान र डाकाचोरीसम्बन्धी मुद्दामा कैलाली...
काठमाडौं, पुस २०। सरकारी जग्गा व्यक्तिको नाउँमा कायम गर्नेलाई कैद र जरिवानाको सजाय तोकिए पनि जग्गाको विषयमा भने केही उल्लेख नगरिएको विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबामा पुनरावेदन दायर गरेको छ । पुस २० गते बस्ने संवैधानिक इजलासमा उक्त रिटको पेशी तोकिएको छ । विशेष अदालतले गैरकानुनी लाभ र हानिको मुद्दामा […]
काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै यादव नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन्। सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरको हो। विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
८ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो । विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय हुदा उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए । २०७० […]
काठमाडौँ । निहारिका राजपूतको मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही हुने भएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठहर्याउँदै न्यायपरिषद्ले कारबाहीको तयारी गरेको हो । निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश परशुराम भट्टराईले […]
मोरङ – जबर्जस्ती करणी मुद्दामा सिद्धबाबा कृष्णदासजी महाराजलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्ट्याएको छ। मंगलबार उच्च अदालतका निमित्त मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतले गरेको फैसलालाई उल्ट्याएको हो। कृष्णबहादुर गिरी नाम गरेका सिद्धबाबा कृष्णदासजी महाराजलाई सुनसरी अदालतका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले २०७७ […]
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका – १० बस्ने वर्ष ४५ की दिलकुमारी सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । सुर्खेत जिल्ला अदालतको फैसला अनुसार सुनारले लेनदेन मुद्दामा ११ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी छ । उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।