बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो

मोरङ – जबर्जस्ती करणी मुद्दामा सिद्धबाबा कृष्णदासजी महाराजलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्ट्याएको छ। मंगलबार उच्च अदालतका निमित्त मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतले गरेको फैसलालाई उल्ट्याएको हो। कृष्णबहादुर गिरी नाम गरेका सिद्धबाबा कृष्णदासजी महाराजलाई सुनसरी अदालतका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले २०७७ […]

सम्बन्धित सामग्री

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । बुधबार उच्च अदालत, पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको  उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले इकागजलाई  जानकारी दिए । 'जिल्ला अदालतको फैसला उ...

निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि कारबाही हुने

काठमाडौँ । निहारिका राजपूतको मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही हुने भएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठहर्‍याउँदै न्यायपरिषद्ले कारबाहीको तयारी गरेको हो । निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश परशुराम भट्टराईले […]

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई सफाइ दिने सुनसरी अदालतको फैसला बदर

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीले गरेको फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला बदर गरेको हो ।