जिल्ला अदालत काठमाडौंले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीचको मुद्दामाथि बुधबार फैसला गरेको छ। साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवनले तीन वर्षअघि १० करोड रुपियाँ क्षतिपूर्तिसमेत माग गर्दै साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको मुद्दामा अदालतले उनको दाबी […]