काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) र लागू पदार्थ सेवन (लापसे) नियन्त्रणमा सक्रियता देखाएको छ । प्रहरीले पछिल्लो ६ महिनामा मात्रै मापसे र लापसे गर्ने ३९ हजार ५१४ जनालाई कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०–०८१ को गत साउनदेखि पुस महिनासम्म मापसेगरी सवारी चलाउने ३९ हजार […]