लापसे गरेर गाडी चलाउँछन् चालक

मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि हुन्छ । पछिल्लो समयमा लागुऔषध सेवन (लापसे) गरेर पनि गाडी चलाउने …

सम्बन्धित सामग्री

दशैँका यात्रु बोक्ने चालकले लापसे गरेर गाडी चलाएको भेटियो, चार जना पक्राउ

काठमाडौं : दशैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ। चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो। तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दशैँका यात्रु बोक्ने बसका चालक रहेका छन्। विशेष जाँच अभियानका क्रममा क्रममा काठमाडौंको नागढुङ्गामा लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि ब

झापामा लापसे अभियान सञ्चालनमा

बिर्तामोड– झापामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन परीक्षण अभियान (लापसे) सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय लागू पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या बढ्दै गएर सवारी दुर्घटना बढेपछि त्यसको न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले लागू पदार्थ सेवन परीक्षण अभियान सञ्चालनमा ल्याएको हो । ट्राफिक प्रहरीले गत असार २४ गतेबाट झापामा […]

लापसे गरी सवारी साधन चलाउने एक सय ५९ चालक कारबाहीमा

काठमाडौँ– आर्थिक वर्ष २०७९-८० मा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक […]

बाँकेमा लापसे जाँच सुरु

नेपालगञ्ज – बाँके प्रहरीले सवारी चालकले लागुऔषध सेवन गरे/नगरेको जाँच सुरु गरेको छ। जिल्लामा पहिलो पटक यो लापसे जाँच सुरु गरिएको हो। सडकमा बसेर मापसे जाँच गरिरहेको प्रहरीले अब लापसे पनि जाँच सुरु गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। मापसेजस्तै लापसे सेवन गरेर सवारी चलाउँदा दुर्घटनासँगै अपराध बढ्ने भएकाले प्रहरीले सडकमा बसेर […]

झापामा ‘लापसे’ जाँच सुरु, दिनैपिच्छे कारोबारी पक्राउ

झापामा लागुऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि प्रहरीले उच्च निगरानी बढाएको छ । नेपाल प्रहरी र सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी दुवैले निगरानी बढाएका हुन् । पूर्वीनाका काँकडभिट्टामा लागुऔषध नियन्त्रणको नयाँ प्रयोगका रूपमा लापसे (लागुपदार्थ सेवन) जाँच सुरु गरिएको छ । प्रहरीले मापसे (मादक पदार्थ सेवन) जाँचको निरन्तरतासँगै लापसे जाँच पनि सुरु गरेको हो । …

लापसे गरी सवारी साधन चलाउने ७ जना चालक प्रहरी नियन्त्रणमा

भक्तपुर- भक्तपुरको जगातिमा शुक्रबार भएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा आउनेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेद बहादुर राउत, बा १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा, ना १ ज ५४८३ नम्बरको […]

१५ वटा सवारी चेक गर्दा ७ वटामा 'लापसे' चालक भेटियो

काठमाडौंः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले दुर्घटना नियन्त्रण गर्न भन्दै लागूपदार्थ सेवन( लापसे) चेकिङमा कडाइ गरेको छ। लागु पदार्थ सेवन गरेर सवारी चलाउने बढेको भन्दै चेकिङ बढाइएको हो। आज बिहान १५ वटा सवारी साधनका चालकलाई चेकिङ गर्दा ७ जनाले लागु पदार्थ सेवन गरेर चलाएको भेटियो कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले…

लापसे र मापसे गरेर गाडी चलाउने चालक विरुद्ध मुद्दा

प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवान) र लापसे (लागु पदार्थ सेवन) गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही मात्रै होइन अब मुद्दा चलाउन थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सवारीसाधन जाँच अभियानका क्रममा स्कुलका बस चलाउने चालकले मापसे र लापसे गरेको फेला परेपछि त्यसविरुद्ध आक्रामक रुपमा …

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चार पक्राउ

प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरी सावरी साधन चलाउने चारजनालाई भक्तपुरको जागतीबाट पक्राउ गरेको छ। आइतबार बिहान भएको विशेष चेकजाँचका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका सेवनकर्ताको विवरण भने प्रहरीले...

‘लापसे’ जाँच्न ‘किट’ को अभाव

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे-नगरेको जाँच्न ‘टेस्ट