बाँकेमा लापसे जाँच सुरु

नेपालगञ्ज – बाँके प्रहरीले सवारी चालकले लागुऔषध सेवन गरे/नगरेको जाँच सुरु गरेको छ। जिल्लामा पहिलो पटक यो लापसे जाँच सुरु गरिएको हो। सडकमा बसेर मापसे जाँच गरिरहेको प्रहरीले अब लापसे पनि जाँच सुरु गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। मापसेजस्तै लापसे सेवन गरेर सवारी चलाउँदा दुर्घटनासँगै अपराध बढ्ने भएकाले प्रहरीले सडकमा बसेर […]

सम्बन्धित सामग्री

बाँकेमा लापसे जाँच सुरु

सवारी चालकहरूले मापसे (मादक पदार्थ सेवन) गरे/नगरेको जाँच गरिरहेको बाँके प्रहरीले अब लापसे अर्थात् लागूपदार्थ सेवन पनि जाँच गर्न थालेको छ ।

झापामा ‘लापसे’ जाँच सुरु, दिनैपिच्छे कारोबारी पक्राउ

झापामा लागुऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि प्रहरीले उच्च निगरानी बढाएको छ । नेपाल प्रहरी र सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी दुवैले निगरानी बढाएका हुन् । पूर्वीनाका काँकडभिट्टामा लागुऔषध नियन्त्रणको नयाँ प्रयोगका रूपमा लापसे (लागुपदार्थ सेवन) जाँच सुरु गरिएको छ । प्रहरीले मापसे (मादक पदार्थ सेवन) जाँचको निरन्तरतासँगै लापसे जाँच पनि सुरु गरेको हो । …

मापसेसँगै अब लापसे जाँच

सवारी चालकले लागु पदार्थ सेवन गरेको पाइएपछि दुर्घटना न्यूनीकरण गर्न प्रदेश नम्बर २ मा नेपालमै पहिलो पटक सडकमा लागु पदार्थ जाँच गर्न थालिएको छ।