झापामा ‘लापसे’ जाँच सुरु, दिनैपिच्छे कारोबारी पक्राउ

झापामा लागुऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि प्रहरीले उच्च निगरानी बढाएको छ । नेपाल प्रहरी र सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी दुवैले निगरानी बढाएका हुन् । पूर्वीनाका काँकडभिट्टामा लागुऔषध नियन्त्रणको नयाँ प्रयोगका रूपमा लापसे (लागुपदार्थ सेवन) जाँच सुरु गरिएको छ । प्रहरीले मापसे (मादक पदार्थ सेवन) जाँचको निरन्तरतासँगै लापसे जाँच पनि सुरु गरेको हो । …

सम्बन्धित सामग्री

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

३५ लाखसहित हुन्डी कारोबारी पक्राउ

स्रोत नखुलेको ३४ लाख ९७ हजार रुपैयाँसहित दुई हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका– १० का ५६ वर्षीय जितेन्द्रकुमार चौधरी र कास्की पोखरा महानगरपालिका– ४ का...

आमाको हत्या गर्ने छोरा र नक्कली नोट कारोबारी पक्राउ

बारा । आमाको हत्या गर्ने र नक्कली नोटको कारोबारी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजानिक गरेको छ । आमाको हत्यामा संलग्न कलैया–७ का जय बिसोर यादव र नक्कली नोट कारोबारी सिम्रोनगढ नगरपालीका–५ का जगदेब महतोलाई प्रहरीले पक्राउ गरेको हो । जय बिसोरले गत असाेज ३० गते आफ्नी ‘सौतेनी आमा’ तेतरी देबीलाई […]

अवैध काइनेट ढुंगा कारोबारी पक्राउ

सुर्खेत : जाजरकोटबाट अवैध रुपमा काइनेट ढुंगा (पत्थर) कारोबार गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी चौकी छेडाचौर जाजरकोटबाट खटिएको प्रहरी टोलीले शिवालय गाउँपालिका—१ छेडाबजारबाट जुनिचाँदे गाउँपालिका–६ गर्खाकोट बस्ने वर्ष २२ का सुरत सिंहलाई आज बिहान  पक्राउ गरेको हो।उनलाई शंकाको आधारमा शरीर र साथमा बोकेको झोला चेकजाँच गर्ने क्रममा काइनेट ढुंगा फेला परेको थियो। झण्डै ९ केजी ५४५ ग्राम उक्त काइनेट ढुंगासहित कारोबारी सिंहलाई कारबाहीका लागि खानी तथा भुगर्व विभागअन्तर्गत

सप्तरीमा एक वर्षमा ९१ जना लागुऔषध कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ जना लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी दर्ता भएकामध्ये पाँचजना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागु औषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् । सिलिगुडि स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका १३ ताहाचलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका  प्रवक्ता एसपी कृष्ण...

खिचापोखरीबाट ४ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं, साउन २६ । महानगरीय प्रहरी परिसर काठमाडौंले खिचापोखरीबाट दुई करोड रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ गरेको छ । प्रहरीले १ करोड भन्दा बढिको चेक र नगद ९१ लाख ९६ हजार गरी जम्मा २ करोड ८ लाख सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौ ताहचलका ५३ बर्षीय तनुज अग्रवाल, गोङ्गबुका २५ बर्षीय […]

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौ जना पक्राउ

इटहरी क्षेत्रबाट लागुऔषध कारोबारी नौं जनालाईं प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ।

काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरका कारोबारी पक्राउ

यस क्रममा सोमबार काँकडभिट्टाबाट प्रहरीले दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। उनीहरू ब्राउनसुगरका कारोबारी रहेको झापा प्रहरीले जनाएको छ।