लापसे र मापसे गरेर गाडी चलाउने चालक विरुद्ध मुद्दा

प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवान) र लापसे (लागु पदार्थ सेवन) गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही मात्रै होइन अब मुद्दा चलाउन थालेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सवारीसाधन जाँच अभियानका क्रममा स्कुलका बस चलाउने चालकले मापसे र लापसे गरेको फेला परेपछि त्यसविरुद्ध आक्रामक रुपमा …

सम्बन्धित सामग्री

मापसे गरेर स्कुल बस चलाउने २ जना चालक कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकहरूलाई आज कारवाही गरेको छ । बिहान साढे ५ देखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र  बा २१ च ६६०९ नम्बरको  प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भिमनारायण श्रेष्ठ रहेका छन् । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चा

बिहानै मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकाभित्र चल्ने स्कुल बसका चालकले मापसे गरेर सवारी चलाएको भेटिएको छ। आइतवार मात्र काठमाडौंका विभिन्न ठाउँमा भएको ट्राफिक चेकिङमा मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बिहान साढे ५ बजे देखि साढे ८ बजे सम्म गरिएको जाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन।…

मापसे गरी ट्याक्सी चलाउने दुई चालक पक्राउ

काठमाडाैँ – मदिरा सेवन (मापसे) गरी ट्याक्सी चलाउँदै गरेका दुई जना चालकलाई ट्राफिक प्रहरी पक्राउ गरेकाे छ। प्रहरीले गएराती करिब ९ बजे मापसे गरी भाडाको ट्याक्सी चलाउँदै अभद्र व्यवहार गर्ने दुई चालकलाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार रहेका छन्। काठमाडौँको सुकेधाराबाट पक्राउ परेका […]

एम्बुलेन्स र स्कुल बस चालक समेत मापसे कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारबाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारबाहीमा परेका हुन्। जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स […]

मापसे गरी चलाउने एम्बुलेन्स र स्कुल बसका चालकमाथि कारबाही

मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन्।

मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने २२७ चालकमाथि कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बिहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन् । कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ । मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रह

काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालक कारबाहीमा

काठमाडौं। काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ। विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु गरिएको छ। निजगढ नगरपालिकामा तालाबन्दी रोक्न राप्रपाले ७२ घण्टे अल्टिमेटम दिएको छ। बर्दियामा लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ जनाको मृत्यु भएको छ।

मापसे गरेर चालक बस चलाउने‚ हेड सर मातेरै स्कुल पुग्ने

काठमाडौं : स्कुल बस निर्देशिका २०७४ को बुँदा ९ मा भनिएको छ, ‘स्कुल बसमा कसैले पनि धुम्रपान तथा मद्यपान गर्न पाइनेछैन।’ त्यस्तै निर्देशिकाको बुँदा १३ को सवारीचालकको दायित्वमा चालकले ट्राफिक नियमको पालना गर्नुपर्ने उल्लेख छ।तर यो निर्देशिकाको खिल्ली उडाउँदै चालकले मापसे गरेर विद्यालयका बस चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार मापसे गरेर चलाएका विभिन्न स्कुलका १६ वटा बसलाई समात्यो।ती बस चालकलाई कानुनअनुसार कारबाही गरिएको ट्राफिक प्रहरी क

काठमाडौंमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे कारवाहीमा

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करवाहीमा पर्ने गरेका छन् । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारवाहीमा परेका छन् । काठमाडौं उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी […]