बिदा भए राष्ट्रियसभाका २० सांसद : सुनाए ४ वर्षको यस्तो अनुभव

राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल सम्पन्न गरेका २० सांसदहरुको बिदाई भएको छ । ४ बर्षे कार्यकाल सकिएर एमालेका ८ जना, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, नेपाली काँग्रेसका ३ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० सांसदको कार्यकाल सकिएको हो । उनीहरुको काठमाडौंमा एक होटलमा कार्यक्रम गरी राष्ट्रिय सभा अध्यक्षले शुक्रबार बिदाई गरे ।कार्यकाल सकिएर बिदाई हुन लागेका सांसदहरुमा एमालेबाट सुमनराज प्याकुरेल, कोमल वली, अगमप्रसाद बान्तावा राई, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ

सम्बन्धित सामग्री

नेपाली आख्यानका धरोहरमा शब्द श्रद्धाञ्जली

वि.सं.  २०८० चैत ५ बजे राति साहित्यकार परशु प्रधानले धरतीबाट बिदा लिएपछि नेपाली आख्यानका एक धरोहर ढलेको अनुभव भयो । २००० साल माघ ३० गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मेका उनी ८० वर्षका थिए । निरन्तर सम्पर्कमा रहन रुचाउने उनीसँग पछिल्ला केही महिना मेरो सम्पर्क थिएन। पछिल्लोपल्ट मेरो छोटो नेपाल बसाइमा कुनै सम्पर्क भएन। […]

मुम्बई विमानस्थलमा तीन 'बुमबुमु'ले दिएको अनौठो अनुभव

संयुक्त अरब इमिरेट्स (यूएई)बाट बिदामा घर जाने तयारी गर्दै थिएँ । कम्पनीबाट बिदा पास पनि भयो । घर जाने भनेपछि मन फुरुङ्ग भएको थियो । त्यो समयमा अहिले जस्तो सहज रूपमा हवाई टिकट पाइँदैन थियो । सिधा उडान नपाउने त होइन । तर सिधा उडान महँगो थियो । तर पनि मैले यसपालि भने सिधा उडानको नै टिकट काट्छु भन्ने सोचेको थिएँ । यूएईदेखि काठमाण्डौको सिधा उडानको टिकट काट्नकै लागि भनेर ट्राभल एजेन्सीमा पुगेँ ।  ट्राभलमा कुराकानी गर्दै जाँदा मनस्थिति बदलियो । टिकट काउन्टरमा भारतीय नागरिक थिए । उनले मलाई दिएको सल्लाह...

अनुभव नबाँडी बिदा भए २० सांसद

काठमाडौं । राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसद शुक्रबारबाट बिदा भएका छन् । आफ्नो चार वर्षको अनुभव बाँड्न नपाई उनीहरु बिदा भएका हुन । वि.स. २०७६ फागुनमा २ वर्षे कार्यकाल पूरा गरी बाहिरिने सांसदले राष्ट्रिय सभाको रोष्ट्रमबाट अनुभव बाँडेका थिए । गत ६ महिनादेखि प्रतिनिधि सभाको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले […]

छातीरोग विशेषज्ञ डा निरजको तिहार अनुभव : आहा! बालापनको त्यो तिहार

यस वर्ष तिहारमा केही योजना नरहेको बताउँदै उनले भने, ‘तीन/चार दिनको त बिदा छ। तर म प्रत्येक दिन आउँछु। किनभने आइसीयु, कोभिड वार्डमा बिरामीलाई हेर्नुपर्छ।’

हौसिएर ‘ट्रेकिङ गाइड’ बनेका बाबुराम मुस्कानभित्र निराशा लुकाएर बिदा हुने तरखरमा

फेवाताल किनारमा घुम्दै जाने क्रममा बाबुराम विकलाई कसैले सोध्यो – भाइ ! ट्रेकिङ जाने हो ? पोखराको एउटा कम्पनीमा मासिक १५ सय रुपैयाँमा मात्र सुरक्षा गार्डको रूपमा दैनिक १२ घण्टासम्म खटिने बाबुरामले ट्रेकिङ अर्थात् पदयात्रा शब्द सुने पनि के कस्तो हुन्छ भन्ने अनुभव थिएन । गोराहरू (विदेशी पर्यटक) सँग घुम्न पाइने, अंग्रेजीमा बातचित गर्नुपर्ने, नयाँ–नयाँ ठाउँ घुम्न पाइने र पैसा पनि मनग्ये कमाउन सकिनेसम्म उनले बुझेका थिए ।  प्रश्न भूइँमा खस्न नपाउँदै बाबुरामले भने, ‘हुन्छ नि ! बरु कहाँ जाने होला ?&rsq...

दसैँ

२०६० सालको असोज महिना । भदौ महिनाको अन्त्य सङ्गै त्यो सालको मनसुन पनि नेपालबाट बिदा भैसकेको थियो । तराईमा पनि बिस्तारै बिहान र साँझपख शीतलताको अनुभव हुन थालिसकेको थियो । मौसम समेत चाडपर्वमय भैसकेको थियो । कमरेड प्रभात वास्तविक नाम लेखनाथ पराजुली स्याङ्जा जिल्ला शिर्शिकोट गाविस धनमुडा स्थायी ठेगाना । क्रान्तिकारी परिवर्तनको लागि माओवादी जनयुद्धमा […]

बिरामीको सेवा नै धर्म हो, बिदा नपाएकोमा दु:ख लाग्दैन

काठमाडौं । पाटन अस्पतालको कोभिड आईसीयू वार्ड इन्चार्ज शुशीला नेपालले यसपटक दसैँमा चार दिनको छुट्टी पाएकी छिन् । गत वर्ष आलोपालोमा थोरै बिदा पाएकी सुशिला यो वर्ष चार दिन बिदा पाएर मख्ख छिन् ।  १९ वर्षअघि नर्सिङ पेसामा प्रवेश गरेकी उनीसँग जागिरको सुरुवाती दिनहरूमा लगातार तीन वर्षसम्म दसैँ नपाएको अनुभव छ...

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयोः नेता श्रेष्ठ

काठमाडौं। पाँच मन्त्रालयको नेतृत्व समालेका नेता कृष्णगोपाल श्रेष्ठले बिदा भएसँगै आफूले नयाँ अनुभव गरेको बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम तथा सामाजिक मन्त्रालय सम्हालेका उनले आफूले नयाँ किसिमको अनुभव गर्न पाएको बताए। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै श्रेष्ठ मन्त्री पदबाट बाहिरिएका हुन्।

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो : मन्त्री श्रेष्ठ

काठमाडौँ । पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो । मन्त्री श्रेष्ठ १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन महत्त्वपूर्ण काम गर्न सफल भएका छन् […]