२०६० सालको असोज महिना । भदौ महिनाको अन्त्य सङ्गै त्यो सालको मनसुन पनि नेपालबाट बिदा भैसकेको थियो । तराईमा पनि बिस्तारै बिहान र साँझपख शीतलताको अनुभव हुन थालिसकेको थियो । मौसम समेत चाडपर्वमय भैसकेको थियो । कमरेड प्रभात वास्तविक नाम लेखनाथ पराजुली स्याङ्जा जिल्ला शिर्शिकोट गाविस धनमुडा स्थायी ठेगाना । क्रान्तिकारी परिवर्तनको लागि माओवादी जनयुद्धमा […]