कालिकोट । सान्नी त्रिवेणी गाउँपालिकाका नागरिक ‘अब न्याय खोज्न’ जिल्लामा धाउनुपर्ने बाध्यताबाट मुक्त हुँदै छन् । घरगाउँको आँगनमै ‘सिंहदरबार’ भए पनि अघिल्ला वर्ष ‘सामान्य झैंझगडा भए मिलापत्र होस् वा न्याय खोज्न जिल्ला सदरमुकाम नै धाउनुपर्ने’ अवस्था थियो । सान्नी त्रिवेणी गाउँपालिकाले न्यायिक इजालस कक्ष निर्माण गरेपछि गाउँलेले घरआँगनमै न्याय पाउने भएका हुन् । न्यायिक समितिको […]
The post अब गाउँमै न्याय, गाउँले दंग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.