आईपीएल : युजभेन्द्रले पाँच विकेट लिएको खेलमा राजस्थान विजयी

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको जित दर्ता गरेको हो । सुरुमा ब्याटिङ गरेको राजस्थानले दिएको २ सय १८ रनको विशाल लक्ष्य भेट्न नसक्दा कोलकत्ता पराजित भएको हो । कोलकत्ता १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० […]

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा बैंगलोर र राजस्थान विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टि–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार राति बैंगलोरमा भएको खेलमा घरेलु टोलीले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएकाे हाे । उसका लागि तिलक बर्माले अविजित […]

आईपीएल क्रिकेटमा दिल्लीले राजस्थानलाई हरायो

इण्डियन प्रिमिर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स ८ विकेटले विजयी भएको छ। गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा भएको खेलमा राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले ११ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो। दिल्लीका मिचेल मार्सले ६२ बलमा ८९ रनको महत्त्वपूर्ण योगदान गरे। डेबिड वार्नर ५२ र कप्तान रिसव पन्त १३ रनमा नटआउट रहे। यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो। रविचन्द्रन आश्विनले ५० रनको अर्धशतकीय पारी खेल

आईपीएल : राजस्थानद्वारा पन्जाब पराजित

काठमाडौं– पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ क्रिकेट प्रतियोगितामा सातौँ जित निकालेको छ । जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ । मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थानको जितमा यशस्वी जैसवालले सर्वाधिक ६८ रन […]

कोलकत्ताले राजस्थानलाई ७ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्सलाई हराएको छ । मुम्बईमा सोमबार राति कोलकत्ताले राजस्थानलाई ७ विकेटले हराएको हो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा नितिश रानाले अविजित ४८ रन बनाए । […]

आईपीएल : बैंगलोरको दोस्रो जित, राजस्थान पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ। वान्खडे स्टेडियममा भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ४ रनले हराउँदै दोस्रो जित दर्ता गरेको हो। राजस्थानले प्रस्तुत गरेको १ सय ७० रनको चुनौती बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो। बैंगलोरको जितमा शाहबाज अहमेदले सर्वाधिक […]

आईपीएलमा हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानको विजयी सुरुआत

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । पुणेमा गएराति भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई ६१ रनले हरायो । राजस्थानले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि एडिन माक्रमले ५७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २ सय १० रन बनाएको ...

राजस्थानले हैदरावादलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ। पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको  हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन  बनाउन सक्यो ।हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए ।  वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे । राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २-२ विकेट लिए ।यसअघि  टस हारेर ब्याटिङ गरेको

आईपीएलः राजस्थान रोयल्सको विजयी सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ। मंगलबार रातिको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आईपीएलमा विजयी सुरुवात गरेको हो। राजस्थानले दिएको २११ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद ६१ रनले पराजित भएको हो। २११ रन पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन […]

आईपीएल : राजस्थानमाथि चेन्नईको जीत

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत सोमवार राति भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । मुम्बईमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको हो । १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्रै १४३ रन बनाउन सक्यो । तीन खेलमा दुईमा जीत दर्ता गरि चार अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ।

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

३ चैत, काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९.४ ओभरमै ७ विकेट गुमाएर पूरा […]