आईपीएल क्रिकेटमा बैंगलोर र राजस्थान विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल टि–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर र राजस्थान रोयल्स विजयी भएका छन् । आइतबार राति बैंगलोरमा भएको खेलमा घरेलु टोलीले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएकाे हाे । उसका लागि तिलक बर्माले अविजित […]