एजेन्सी – ओपनर जस बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै तेस्रो शतक प्रहार गरेपछि राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्सलाई हराउँदै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानले शुक्रबार राती दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै १० अंकका साथ शीर्षस्थानमा उक्लिएको हो । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० […]