चीन हाम्रो सबैभन्दा महत्वपूर्ण पार्टनर हो : तालिबान

 अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा भएको तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छन् । चीनले युद्धग्रस्त देशको पुनर्निमाणमा मद्दत गर्ने बताएको पनि उनले जानकारी दिए ।इटालीयन प्रकाशन ला रिपब्लिकामा बिहिबार छापिएको एक अन्तरवार्तामा मुजाहिदले भने, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार हो । हाम्रा लागि उनीहरुले मौका प्रदान गर्ने भएका छन् । चीन अफगानिस्तानमा लगानी र निर्माणका लागि तयार छ ।’३१ अगस्टसम्म अफगानिस्तानबाट सबै विदेशी सैनिक निस्किसकेका छन् र तालिबानले सरकार बनाउ