तालिबान प्रतिनिधिमण्डलले चीन पुगी विदेशमन्त्री वाङ यीसँग गर्यो वार्ता

काठमाडौं। अफगानिस्ताननको तालिबान समूहले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेको छ। चिनियाँ मिडिया साउथ चाइन मर्निङ पोष्टका अनुसार भेट चीनको उत्तरी सहर तियान्जीनमा भएको थियो। अफगानिस्तानको धेरैजसो भू–भागमा कब्जा जमाएपछि तालिबान वार्ताको लागि चीन गएको यो पहिलोपटक हो। तालिवानका संस्थापकमध्ये एक मुल्लाह अब्दुल घनी बरादरले चिनियाँ विदेशमन्त्रीसँग वार्ता गरेका हुन्। वार्तामा के–के कुरा भयो भन्ने केही खुलाइएको छैन।

सम्बन्धित सामग्री

दक्षिण चीन सागरमा चीनको आक्रामक नीति छैनः विदेशमन्त्री वाङ

चीन र आसियान देशहरूसँग दक्षिण चीन सागरमा शान्ति र स्थिरता, नेभिगेसन र ओभरफ्लाइटको स्वतन्त्रता र वैध अधिकारको रक्षा गर्ने क्षमता र बुद्धि रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले दक्षिण चीन सागरमा चीनको आक्रामकताको बढेको भन्ने भ्रमात्मक प्रचारको ६० औं म्युनिख सुरक्षा सम्मेलनमा खण्डन गरेका छन्। […]

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

काठमाण्डाै – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ । काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङ मार्ग र काठमाण्डौ–केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा पर...

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

२५ साउन, काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनका समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री खड्का र उनका समकक्षी विदेशमन्त्री यीबीच सान्दोङ प्रान्तको छिङ्दावमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हित र साझा सरोकारबारे क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलबार […]

चीन-भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन्ः विदेशमन्त्री वाङ

चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन्।...

चीन–भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन्ः विदेशमन्त्री वाङ

चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् । चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार भएको भेटमा उनले एकअर्काप्रति शङ्काउपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका छन् । दुवै पक्षले एकअर्कालाई कमजोर पार्नुको सट्टा सहयोग गर्नुपर्ने तथा आपसी विश्वास […]

चीन–भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन् : विदेशमन्त्री वाङ

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् । चीनका लागि भारतका राजदूत प्रदीपकुमार रावतसँग बुधबार भएको भेटमा उनले एक अर्काप्रति शङ्का उपशङ्का नभई पारस्परिक सहयोग र समझदारीलाई सुदृढ बढाउनुपर्नेमा जोड दिएका छन् । दुवै पक्षले एक अर्कालाई कमजोर पार्नुको सट्टा […]

चैत १२ गते चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउने, चैत १३ मा भारत जाने

काठमाडौँ- चैत दोस्रो साता नेपालको भ्रमणमा आउन लागेका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँबाट नयाँ दिल्ली जाने भएका छन्। चीन वा भारतले उनक भ्रमणको आधिकारिताबारे कुनै जानकारी नदिए पनि चिनियाँ विदेशमन्त्री वाङ यी चैत १३ गते नयाँ दिल्ली पुग्ने गरी कार्यक्रम तय भएको भारतीय अखबारहरुले लेखेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी चैत दोस्रो साता नेपाल आउने […]

चीनसँग पुनर्मिलन बाहेक ताइवानको कुनै भविष्य छैन : विदेशमन्त्री वाङ यी

चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नुबाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनुबाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन्। संयुक्त राष्ट्रसंघमा ताइवानको अर्थपूर्ण सहभागिताको लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले  यस्तो टिप्पणी गरेका हुन् ।रोममा हुने (G20) शिखर सम्मेलनअघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् । मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१ औं शताब्दीमा सफ

चिनियाँ विदेशमन्त्री वाङ र अफगानी तालिवान प्रमुखबिच भेट

चिनियाँ विदेशमन्त्री वाङ यी र तालिवानी प्रतिनिधिबिच भेटवार्ता भएको छ। अफगानिस्तान तालिबान प्रमुख मुल्लाह अबदुल घानी बरादरको नेतृत्वमा चीन भ्रमणमा रहेको तालिवान समूह र वाङबिच भेट भएको सिन्हवाले उल्लेख गरेको छ। तालिबानले अफगानिस्तानले आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको बेला तालिबानी नेता चीन भ्रमणमा पुगेको हो। तियानजिनमा भएको भेटका क्रममा वाङले…