अफगानिस्तानमा तेल खानी सम्झौता, चीन-तालिबान सम्बन्धमा नयाँ अध्याय?

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले देशको उत्तरी भागमा तेल खानीका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। तालिबान सरकारले २५ वर्षका लागि यो सम्झौता गरेको हो। चीनले यसलाई दुवै देशका लागि महत्त्वपूर्ण परियोजना भनेको छ। यो ठेक्का पाएपछि यस क्षेत्रमा चीनको आर्थिक गतिविधि बढ्न सक्ने विश्वास गरिएको छ । सन् २०२१ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि […]