काठमाडौं (अस) । ठूला करदाता कार्यालय, ललितपुर र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच बिहीवार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छलफल आर्थिक ऐन, २०७८ ले प्रदान गरेको छूट तथा सुविधा तथा पुस मसान्तभित्र प्रथम किस्ता दाखिला गर्नुपर्ने ४० प्रतिशत आयकर बापतको रकम दाखिला गर्ने विषयमा केन्द्रित थियो । छलफलमा कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छूट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारीबारे बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट जिज्ञासा एवं धारणा राखिएको थियो । सम्बन्धित क्षेत्र हेर्ने प्रमुख कर अधिकृतले त्यसबारे कार्यालयको तर्फबाट त्यसको जवाफ दिएका थिए । कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेको छूट तथा सुविधाहरूमध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद २०७८ पुसभित्र भएकाले सुविधा तथा सहुलियत उपयोग गर्न अनुरोध गरेका थिए ।
नेकपा एमालेको १०औं महाधिवेशन समपन्न भएको छ । जे-जसरी भएपनि लोकतान्त्रिक विधि अपनाएर चुनिएको नेतृत्वलाई बधाई दिन कर लाग्छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाइ बधाईसँगै यो नेतृत्वले पार्टी र मुलुकलाई कस्तो दिशामा डोर्याउँछ भन्ने सबैमा जिज्ञासा छ ।
महाधिवेशन लोकतान्त्रिक मूल्य, मान्यतासहितको थियो वा थिएन भन्…

मंसिर ७, रौतहट । स्वेच्छिक करमा सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि नाराको साथ चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
१० औं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदाता सेवा कार्यालय चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको सहआयोजनामा कार्यक्रम भएको हो । आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीले व्यवसायीहरुलाई करका बारेमा प्रकाश पार्दै समस्याका समाधानका बारेमा प्रशिक्षण दिएका थिए ।
उनले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका साना तथा ठूला करदाता उद्योगी व्यवसायीहरुले करका बारेमा विभिन्न किसिमका जिज्ञासा राखेका थिए ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले यस्ता कार्यक्रम आयोजनाले व्यवसायीहरुले विभिन्न कर छूट तथा परिवर्तित कर प्रणालीलगायतको विषयमा ज्ञान हासिल गर्न सहयोग पुग्ने बताए । आगामी दिनमा व्यवसायीको मागलाई ध्यानमा राखी व्यवसायीलाई फाईदा पुग्ने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने पनि बताए ।
निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्ना सेयर धनीहरुलाई ०.८२ प्रतिशत नगद लाभांशसहित १५.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) ले उक्त प्रस्ताव पारित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।साधारणसभामा सेयरधनीहरूले भर्चुअल माध्यमबाट आफ्ना जिज्ञासा, सुझा