करसम्बन्धी ११ प्रश्नोत्तर : शासक-प्रशासकको विलासितामा धेरै कर खर्चिनु करदातामाथि अन्याय

काठमाडौँ - दसौं राष्ट्रिय कर दिवस बुधबार मनाइँदै छ । नेपालमा हरेक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ । इकागज–स्कुलमा हामीले करबारे जिज्ञासा मेटाउने प्रयास गरेका छौं :  कर भनेको के हो ? सरकारको खर्च सञ्चालनका लागि व्यापार, व्यवसाय, आयआर्जन गर्नेहरूबाट लिइने निश्चित शुल्क नै कर हो । कर दण्ड–जरिवाना आदिबाट…

सम्बन्धित सामग्री