एकीकृत समाजवादीका १० सांसदले मन्त्री हेरफेरको निर्णय नमान्ने

नेकपा (एकीकृत समाजवादी)का १० सांसदले मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै संसदीय दलको बैठक बोलाउन माग गरेका छन्। बजेट अधिवेशन चलिरहेको समयमा मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरालाई सहि र स्वभाविक मान्न नसकिने...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन्।...

केही घण्टामै मन्त्रीहरु फेर्दैछौँ : एकीकृत समाजवादी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय केही घण्टामै लागू हुने दाबी गरेको छ। एकीकृत समाजवादीको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे। उनले भने, ‘एकदमै चाडै, केही दिनहरु होइन केही घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेका छौँ।' पार्टी निर्णय नै अन्तिम निर्णय हुने…

मन्त्री फेर्ने निर्णय कार्यान्वयनका लागि एकीकृत समाजवादी भित्र दबाब

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठककमा नेताहरुले मन्त्री फेर्ने पार्टीको निर्णयलाई कार्वान्यनमा जोड दिएका छन्। सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जेठ २२ गते नै फिर्ता बोलाउने सचिवालयले निर्णय गरेको थियो। उक्त निर्णय हालसम्म कार्यान्वयन नभएपछि नेताहरुले कार्यान्वयनका लागि जोड दिएका हुन्। प्रस्तावित नयाँ मन्त्रीहरुले आफूहरु एक-दुई दिनमा मन्त्री हुने…

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको हिजो बसेको बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई हिजो बसेको […] The post मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...

मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णय स्थायी कमिटीबाट अनुमोदन

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको छ। बुधबार तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यसअघि जेठ २१ गते पार्टीको सचिवालय बैठकले गरेको मन्त्री फिर्ता बोलाउने निर्णय अनुमोदन गरेको हो। साथै बैठकले यही असार ११ र १२ गते पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठक र असार १३ र […]

मन्त्री फेर्ने पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ : नेता खनाल

काठमाडौँ – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्। आफ्नो पार्टीले […]

मन्त्री झाँक्रीलाई सचेत गराउने एकीकृत समाजवादी मोर्चा संगठनको निर्णय

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको मोर्चा संगठनले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पार्टी निर्णय विपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले मन्त्री झाँक्रीलाई सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन सचेत गराउने निर्णय भएको एक सहभागीले बताए । ‘अरु मन्त्रीहरुबारे पनि छलफल भएको छ । तर रामकुमारी झाँक्रीले लगातार पार्टी […]