मन्त्री झाँक्रीलाई सचेत गराउने एकीकृत समाजवादी मोर्चा संगठनको निर्णय

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको मोर्चा संगठनले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पार्टी निर्णय विपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले मन्त्री झाँक्रीलाई सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन सचेत गराउने निर्णय भएको एक सहभागीले बताए । ‘अरु मन्त्रीहरुबारे पनि छलफल भएको छ । तर रामकुमारी झाँक्रीले लगातार पार्टी […]

सम्बन्धित सामग्री

किन सुस्तायो समाजवादी मोर्चा?

काठमाडौं : नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख लक्ष्य राखेर गत ४ असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मिलेर गत असार ४ मा धुमधामसँग सुरु भएको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको हो। जति फूर्तिसाथ मोर्चा बनेको थियो, त्यति नै छिटो सुस्ताउँदै गएको छ। सुरुवातमा सचिवालय गठन गर्ने, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्ने र वि

सुनसान छ समाजवादी मोर्चा

२० मंसिर, काठमाडौं । असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुनसान देखिएको छ । मोर्चा बन्नेबित्तिकै यसको सचिवालय गठन गर्न, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्न र विभिन्न प्रदेशमा सन्देश सभा गर्न प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता नै खटिएका थिए । तर ४ भदौयता मोर्चाको बैठकसम्म बस्न सकेको छैन । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, […]

समाजवादी मोर्चा छोड्न सक्छौं : महासचिव भुसाल

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले समाजवादी मोर्चा छोड्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुले बुझाएको ध्यानाकर्षण पत्र अनुसार सरकारले काम नगरे समाजवाद स्थापनाका लागि समाजवादी मोर्चा छोड्न सक्ने चेतावनी उनले दिए । समाजवादी जागरण अभियान एकीकृत समाजवादीले सञ्चालन गरिरहेको मेची–महाकाली ‘समाजवादी जागरण अभियान २०८०’ को […] The post समाजवादी मोर्चा छोड्न सक्छौं : महासचिव भुसाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमसिसीले हल्लिएको समाजवादी मोर्चा जुट्ला कि छुट्ला ?

काठमाडौं : समाजवादी मोर्चामा दुई महिनामा नै खटपट सुरु भएको छ। बुधबारदेखि औपचारिक रूपमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा आएसँगै समाजवादी मोर्चामा खटपट सुरु भएको हो। सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर गत असार ४ मा समाजवादी मोर्चा बनेको थियो। ४ कम्युनिष्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवा

समाजवादी मोर्चा बनेपछि सबैभन्दा खुसी शेरबहादुरजी हुनुहुन्छ : माधव नेपाल

काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा नेपाल गठनबाट राष्ट्रिय राजनीतिमा तरंग पैदा भएको बताएका छन् । साथै उनले मोर्चा बनेपछि नेपाली कांग्रेस एकदमै खुसी भएको दाबी गरे । ‘समाजवादी मोर्चा गठनपछि नेपाली कांग्रेस संशकित भएको सत्य होइन । कांग्रेसका सभापति शेरबहादुरजी खुसी हुनुहुन्छ । मोर्चाको बैठक […]

जसपाको केन्द्रीय समितिले गर्यो समाजवादी मोर्चा अनुमोदन

काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठकले समाजवादी मोर्चा अुनुमोदन गरेको छ । आज (शनिबार) बसेको जसपा केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र जसपा सम्मिलित समाजवादी मोर्चा अनुमोदन गरेको हो । उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सूरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने […]

मन्त्रिपरिषद् विस्तारलगत्तै चार दलले समाजवादी मोर्चा बनाउँदै

भविष्यमा पार्टी एकता गर्ने रणनीतिसहित चार राजनीतिक दलले तत्कालका लागि समाजवादी मोर्चा निर्माण अन्तिम चरणमा पुर्‍याएका छन् । समाजवादी मोर्चाबारे माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति भइसकेको र घोषणा...

वाम समाजवादी मोर्चा : एउटै चुनाव चिह्नको सम्भावना सकियो

२५ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस बाहेकका दलहरुले बनाउने भनिएको वाम समाजवादी मोर्चा निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले पाँचदलीय गठबन्धनभित्र वाम समाजवादी मोर्चा बनाउन निरन्तर छलफल गर्दै आएका छन् । राष्ट्रिय जनमोर्चालाई समेत मोर्चामा संलग्न गराएर एउटै चुनाव चिह्नमा लड्ने समेत […]

वाम समाजवादी मोर्चा बनाउन शीर्ष नेताहरुबीच छलफल

१२ साउन, काठमाडौं । वाम समाजवादी मोर्चा बनाउने प्रयासमा रहेका तीन दलबीच बिहीबार पनि छलफल भएको छ । पाँचदलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) तेस्रो मोर्चा बनाउने प्रयासमा छन् । बिहीबार पनि तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । ‘वाम समाजवादी मोर्चा बनाउने र नेपाली कांग्रेससँग तालमेल […]

संयुक्त समाजवादी मोर्चा नेकपा समाजवादीमा समाहित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादी (एस) मा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एस) मा समाहित भएको हो […]