काठमाडौं, १५ चैत्र । आफ्नो पार्टीबाट दुई जनालाई मन्त्री बनाउने निर्णय गराएर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । पार्टी सचिवालयको आकस्मिक बैठक राखेर अध्यक्ष नेपालले सरकारमा पार्टीको तर्फबाट वेदुराम भुसाल र प्रकाश ज्वालालाई पठाउने निर्णय गराएका थिए । भुसाल पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता हुन् । ज्वाला भने […]