काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय केही घण्टामै लागू हुने दाबी गरेको छ। एकीकृत समाजवादीको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे।
उनले भने, ‘एकदमै चाडै, केही दिनहरु होइन केही घण्टाहरुको अन्तरमा मन्त्री हेरफेरमा लागेका छौँ।'
पार्टी निर्णय नै अन्तिम निर्णय हुने…