एनआईसी एसिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ ।बैंकले अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज र भिडियो च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो । यही जेठ २३ देखि असार १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगितामध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एक जनालाई आईफोन–१२ […]