काठमाडौं, २७ साउन । एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक स्थानीय तह लक्षित सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । “यो यस्तो बचत तथा मुद्दती खाता हो, जुन स्थानीय तहका बासिन्दाको विशिष्टिकृत बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने गरी अगाडि सारिएको हो,” एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, “उदाहरणका लागि यदि […]