काठमाडौं । पछिल्लो समय बैकिङ क्षेत्रमा एनआईसी एशिया बैंक अब्बल बन्दै गएको छ । बैंकले ग्राहकका लागि एकपछि अर्को विभिन्न योजनाहरु ल्याइरहेको छ । बैंकको सेवाबाट ग्राहक सन्तुष्ट देखिएका छन् । बैंकले देशको दुरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको छ । बैंकले कात्तिकदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन […]