१६ भदौ, काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टी-२० खेलमा न्युजिल्याण्ड ६० रनमै अलआउट भएको छ । बुधबार ढाकामा सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १६.५ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका लागि कप्तान तथा विकेटकिपर टम लाथम र हेनरी निकोल्सले समान १८ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन […]