भ्रष्टाचारविरुद्ध रौतहटमा प्रदर्शन

रौतहट : भ्रष्टाचारविरुद्ध रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शन भएको छ। कुनै पनि दलसँग आबद्ध नभएका स्वतन्त्र युवाहरूको आयोजनामा मंगलबार चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन भएको हो।उनीहरूले भ्रष्टाचारविरोधी प्लाकार्ड लिई चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए। देशप्रेमी युवा एकजुट हौ‚ भ्रष्टाचारी भगाऔं, देश बचाऔं भन्ने नारा सहित युवाहररूको समूहले चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेको हो। चन्द्रपुर स्वतन्त्र नागरिक समाजको आयोजनामा भएको विरोध प्रदर्शनमा सहभागीहरूले लडाकु स

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको माइतीघरमा प्रदर्शन

४ जेठ, काठमाडौं। नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो । समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गरलगायतका नारासहित प्रदर्शन गरेका हुन् । प्रदर्शन अघि एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी […]

भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

१ जेठ, काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले नेताहरु […]

भ्रष्टाचारविरुद्ध माओवादी जनवर्गीय संगठनको खबरदारी (तस्बीरहरु)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्वद्ध जनवर्गीय संगठनहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्।...

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हो। राजधानीका विभिन्न स्थानबाट निस्केको र्‍याली वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन […]

महँगी र भ्रष्टाचारविरुद्ध एमालेकाे विराेध प्रदर्शन (तस्बिरहरू)

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज साेमवार एमालेले विरोध प्रदर्शन गरेको हो ।  एमालेकाे जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुनेछ । जनप्रदर्शनमा पार्टीका काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, स...

महँगी र भ्रष्टाचारविरुद्ध यस्तो देखियो एमालेको जन प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। महँगी र भ्रष्टाचारविरुद्ध एमालेले आज काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसहित जन प्रदर्शन गरेको हो। र्‍याली अनेरास्ववियु त्रिचन्द्र क्याम्पस, प्रदेश सम्पर्क कमिटी भृकुटी मण्डप, खेलकुद महासंघ र किसान महासंघ शहीद गेट, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ यसोसियशन भद्रकाली, अपाङ्ग संघ…

महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

१६ साउन, काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए । हेर्नुस् तस्वीरहरु :

महंगी र भ्रष्टाचारविरुद्ध एमालेकाे प्रदर्शन

काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गरेकाे छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रर्दशन गरेकाे हाे। एमाले निकट विभिन्न संगठनले दिउँसो २ बजे काठमाडाैँका विभिन्न ठाउँबाट वसन्तपुरमा जम्मा भएर महंगी […]

एमालेले महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साेमबार (आज) महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गर्दैछ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रर्दशन गर्न लागेको हो। बिरोध प्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरू हुने पार्टी निकट स्राेतले जानकारी दिएकाे […]