महँगी र भ्रष्टाचारविरुद्ध यस्तो देखियो एमालेको जन प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। महँगी र भ्रष्टाचारविरुद्ध एमालेले आज काठमाडौंका विभिन्न स्थानमा र्‍यालीसहित जन प्रदर्शन गरेको हो। र्‍याली अनेरास्ववियु त्रिचन्द्र क्याम्पस, प्रदेश सम्पर्क कमिटी भृकुटी मण्डप, खेलकुद महासंघ र किसान महासंघ शहीद गेट, रिटर्नी फेडेरेशन र इन्जिनियरिङ यसोसियशन भद्रकाली, अपाङ्ग संघ…

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन्। विकास प्रकृया, राजनीतिक प्रकृया र समाजको लोकतान्त्रिकरणको प्रकृयालाई अघि बढाउन भ्रष्टाचार एकदमै घातक...

भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

१ जेठ, काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले नेताहरु […]

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन्।काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए।प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए। ‘यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको छ। यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर

भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताउनुभएको छ । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उहाँले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताउनुभयो । “प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ”, उहाँले भन्नुभयो, “यसको नियन्त्रण गर्न […]

भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार ः कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै

भ्रष्टाचारविरुद्ध लड्ने संकल्पको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने संकल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए । ‘प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको संकल्प भएको व्यक्तिको खाँचो छ’, उनले भने, ‘यसको […]

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु गरिएको छ । तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए । कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ ।

प्रदर्शनीमा राखिए भ्रष्टाचारविरुद्ध कार्टुनहरु (तस्बिरहरु)

काठमाडौँ– भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट ग्यालरीमा आइतबारदेखि भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको हो। तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन्। त्यसक्रममा सभामुख सापकोटाले भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न नसके त्यसले मुलुक सिध्याइदिने बताए। सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा […]

सबैलामा भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्री कार्यालय र अख्तियारलाई ज्ञापन

जनकपुरधाम – भ्रष्टाचारविरुद्ध संघर्ष समितिले सबैला नगरपालिकामा भ्रष्टाचार भएको भन्दै सिडिओ कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियारलाई ज्ञापनपत्र बुझाएको छ। सबैलाका प्रमुख विजयशंकर प्रसाद साहलगायतकाले विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो। ०७४।७५ देखि हालसम्म नगरपालिकाले विभिन्न कार्ययोजनाको किताब र कार्यसम्पन्न योजनाको किताबलगायत कार्यमा शंकास्पद क्रियाकलापको विषयमा सूचना माग गर्दा सूचना […]